भर्खरै

ऊर्जा

सीमावर्ती बस्तीमा केन्द्रीय लाइनको विद्युत् बिस्तार

म्याग्दी, १२ मङ्सिर । चीनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २...

2 years ago

मुस्ताङको लोमान्थाङमा केन्द्रीय लाइनको विद्युत् विस्तार

मंसिर १२, मुस्ताङ । चीनसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ ।    नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले...

2 years ago

विद्युत् प्रसारण लाइन आधुनिकीकरणका लागि एडीबीसँग ७ अर्ब ऋण सम्झौता

काठमाडौँ, मंसिर ।  एसियाली विकास बैंक (एडीबी) ले नेपालको विद्युत् प्रसारण तथा वितरण प्रणाली आधुनिकीकरणका लागि सहुलियतपूणर् ऋण उपलब्ध गराउने भएको छ । एडीबीले ७ अर्ब ८ करोड रुपैयाँ बराबर सहुलियत...

2 years ago

ऊर्जामन्त्रीको प्रस्तावः ग्यास हटाएर विद्युतीय सामग्रीको प्रयोग गर्नु

मंसिर ८, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकहरूमा विद्युतीय उपकरण प्रयोग गरेर ग्यासको प्रयोग हटाउने बारे छलफल भएको छ ।    आज बुधवार मन्त्रालयमा विद्युत प्राधिकरणका...

2 years ago

९० प्रतिशत घरधुरीमा बिजुली

काठमाडौँ, ७ मङ्सिर (रासस) : आगामी दुई वर्षभित्र सबै नेपालीलाई विद्युत् सेवा पुर्‍याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कणर्ाली प्रदेशका चार जिल्लाम...

2 years ago

बेलायतमा गाईको गोबरबाट बिजुली उत्पादन, एउटा गाईको गोबरले ३ घर झलमल

गाईको गोबरको प्रयोगका बारेमा त हामीलाई थाहै होला । गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ । हिन्दु धर्मशास्त्रमा त गाईको गहुँत र गोबरलाई पवित्र मानेर लिपपोतमा प्रयोग देखि...

2 years ago

रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

कर्णाली, ७ मङ्सिर । रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा...

2 years ago

विद्युत् आपूर्ति अनियमित भएपछि निर्देशक घिसिङलाई ज्ञापनपत्र

मार्तडी, ७ मङ्सिर  । बाजुरामा विद्युत् आपूर्ति अनियमित भएपछि जिल्ला अधिकारी मार्फत् नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोही जिल्लाका सञ्चारकर्मीले ज्ञापनपत्र बुझ...

2 years ago

भारतीय कम्पनीसँग एकैपटक ७ लाख बिजुली मिटर किन्न सम्झौता गर्दै प्राधिकरण

मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको जिनस पावर इन्फ्रास्टक्चर इन्डिया इनर्जीसँग एकैपटक ७ लाख वटा इनर्जी मिटर किन्ने भएको छ । अबको डेढ महिनाभित्र आपूर्ति शुरु हुने गरी भारतीय कम्पनीसँग...

2 years ago

आवश्यकताका आधारमा पिपिए गरिँदै

काठमाडौँ, मङ्सिर । सरकारले कुन वर्षका लागि कति मेगावाट बराबरको बिजुली थप आवश्यक पर्छ भन्ने तथ्य निर्धारण गरेर विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने भएको छ । त्यसरी सम्झौता गर्दा नदी प्रवाही भन्दा अर्...

2 years ago

जमिनमुनीबाट ग्यास निस्कियो काठमाडौंको कागेश्वरीमा

मंसिर, काठमाडौं । स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्नका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ ।  बुधबार कागेश्वरी मनहरा ९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै बोरिङ खन्ने क्रममा...

2 years ago

विद्युतको नयाँ महसुल दर : २५ लाख ग्राहक लाभान्वित

काठमाडौं, मंसिर । नेपाल विद्युत् प्राधिकरणले १ मंसिरदेखि विद्युत्को नयाँ महसुल दर कार्यान्वयनमा लगेको छ । विद्युत् प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत् नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल द...

2 years ago

सबैभन्दा बढी कर तिर्नेमा नेपाल टेलिकम, व्यक्तिगत तर्फ सिद्धार्थ राणा

काठमाडौं, मंसिर । सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसर पारेर विभिन्न क्षेत्रमा धेरै कर तिर्ने व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ । यो वर्षको सर्वाधिक कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टे...

2 years ago

विद्युतीय चुल्हो र गाडी चलाउन तयार रहनुस् हामी अनुदान दिन तयार छौं : प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा उत्पादित विद्युतको स्वदेशमा नै विद्युत खपत बढाउन विद्युतीय चुल्हो र गाडीमा अनुदान दिने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (...

2 years ago

मोतीपुर र सन्धिखर्क सबस्टेसन निर्माण अन्तिम चरणमा, पुसभित्र सञ्चालनमा आउने

काठमाडौँ, कात्तिक । कपिलवस्तुको वाणगंगा नगरपालिका-७ र अर्खाखाँचीको सन्धिखर्कमा  १३२/३३/११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र  अर्घाखाँचीको सन्धिखर्क सबस...

2 years ago