भर्खरै

ऊर्जा

विद्युत महशुल नतिर्ने ग्राहकलाई कालोसूचीमा

  भरतपुर, मंसिर  । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत महसुल नर्तिने ग्राहकहरुलाई कालोसूचीमा राखेको छ । लाइन काटेको छ महिनाभित्र महसुल नतिरेका २७१ ग्राहकलाई कार्याल...

1 year ago

विद्युत चुहावट ७.९ प्रतिशतमा झार्ने गण्डकी प्रदेशको लक्ष्य

    पोखरा , मंसिर । नेपाल विद्युत प्रधिकरणले गण्डकी प्रदेशमा अहिले रहेको वितरणतर्फको विद्युत चुहावटलाई ७.९ प्रतिशतमा झार्ने भएको छ । गण्डकी प्रदेशको प्रादेशिक कार्यालय पो...

1 year ago

सिलिचोङका सबै वडामा स्थानीय बिजुली

संङ्खुवासभा, मंसिर । सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छैन । तर यहाँका ८५ प्रतिशतभन्दा बढी सर्वसाधारण उज्यालोमा बस्छन् ।  पर्याप्त खोलानाला भएक...

1 year ago

गण्डकी गाउँपालिका ८ काठे पोल मुक्त वडा घोषणा

काठमाण्डौ,  मंसिर । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ लाई काठे पोल मुक्त वडा घोषणा गरीएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच वडा नं ८ लाई काठे पोल मुक्त घोषणा गरीएको हो ।   ...

1 year ago

बाँकेमा विद्युत प्रशारण लाइन विस्तार

  बाँके, मंसिर । बाँकेको राप्तीसोनारी गाउँपालिकाको बिनौनामा विद्युत प्रसारण लाइन विस्तारको काम शुरु भएको छ । लामो समयदेखि ठेकेदारको ढिलाइका कारण रोकिएको १३२ केभीको प्रसारण लाइन विस्तार कार...

1 year ago

विद्युत चुहावट भई आगलागी, २६ लाख बराबरको क्षति

  काठमाण्डौ, मंसिर । इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित एक होमस्टेमा सोमबार विद्युत चुहावट भई आगलागी भएको छ ।     आगलागी हुँदा रु २६ लाख मूल्य बराबरको क्षति...

1 year ago

४०० केभी ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौं, मंसिर । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी  ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । पुसभित...

1 year ago

प्रदेश ३ मा सबैभन्दा बढी विद्युत् चुहावट चितवनमा, १२.०५५ मा झार्ने लक्ष्य

    मकवानपुर, मंसिर  । नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई प्रदेश ३ को प्रदेश डिभिजन कार्यालय अन्तर्गतका वितरण क...

1 year ago

मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग

  काठमाण्डां, मंसिर । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित आरुघाट, ९गोर्खा० र विशालनगर खहरे ९धादिङ० क्षेत्रमा निर्धारण गरिएको मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग गरिएको छ । ...

1 year ago

आगामी असार मसान्त सम्ममा बिजुलीका सात हजार काठे पोल विस्थापित गरिदैं

गोरखा,मंसिर । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जिल्लामा प्रयोग भएका करिव ७ हजार काठका बिजुली पोल विस्थापित गर्ने भएको छ ।    गोरखा वितरण केन्द्रबाट विद्युत लाइन विस्त...

1 year ago

भारतीय महिला संघद्धारा पशुपति क्षेत्र विकासलाई विद्युतीय सवारीसाधन प्रदान

  काठमाण्डौ,  मंसिर । पशुपति क्षेत्र विकास कोषलाई भारतीय महिला संघले दुई ओटा विद्युतीय सवारीसाधन प्रदान गरेको छ । पशुपति मन्दिर परिसरमा बुधबार उच्च–गुणस्तरको लिथियम आयन ब्याट्री...

1 year ago

विद्युतीय बसको खरीद प्रक्रिया अझै अन्योलमा

  काठमाण्डौ, मंसिर । साझा यातायात मार्फत सरकारले खरीद गर्ने भनिएको विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरीदका लागि संस्थाको रु तीन अर्बको...

1 year ago

विद्युतीय चुल्हो खरीदमा अनुदान दिने तयारी

  काठमाण्डौ, मंसिर । तीन वर्ष पहिले हरेक हप्ता नेपाल विद्युत प्राधिकरणले विद्युतभार कटौतीको नयाँ–नयाँ सूचना सार्वजनिक गथ्र्यो । मुलुकको आर्थिक अवस्था चौपट थियो । आम नागरिकले विद्युत्...

1 year ago

विद्युत खपत बढाउनुहोस् : निर्देशक घिसिङ

  काठमाण्डौ, मंसिर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउन आग्रह गरेका छन् । चिलिमे जलविद्युत कम्पनीको २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनल...

1 year ago

ऊर्जा मन्त्री र चिनियाँ राजदूत बीच भेटवार्ता

  काठमाण्डौ , मंसिर । ऊर्जामन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीबीच सिंहदरबारमा आइतबार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा क्षेत्रमा सहक...

1 year ago