ऊर्जा
आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युत् महशुलमा बाह्र अर्ब राहत
विद्युत संसार ,जेठ,काठमाडौँ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले प्रस्ताव गरेको विद्युत् महसुल छुटबाट मात्र सरकारले मासिक एक अर्ब रुपियाँको राहत प्रवाह गर्न खोजेको दे...
4 years agoबजार÷व्यवसाय सुचारु गर्ने बारे छलफल
विद्युत संसार जेठ, मोरङ लकडाउनका कारण लामो समयदेखि ठप्प रहन पुगेका उद्योग, कलकारखाना, व्यवसाय र बजारका कारण आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी व्यवसायीहरुले ठूलो आर्थिक सङ्...
4 years agoलकडाउनको समयसिमा र मोडालिटी बारे गम्भीर पुर्नर बिचार होस्– महासंघ
विद्युत संसार ,जेठ, काठमाण्डौं । नेपाल विद्युतीय व्यवसायी महासंघले लकडाउनको समयसिमा र मोडालिटी बारे गम्भीर पुर्नर बिचार होस भनि प्रेस विज्ञप्ती जारी गरिएको छ । नेपाल विद्...
4 years agoविद्युत् उत्पादन, प्रसारण र वितरण गरी विद्युत् प्राधिकरणलाई तीन भागमा खण्डिकरण गरिने
विद्युत संसार जेठ, काठमाडौं । सरकारले लामो समयदेखि भन्दै आएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् उत्पादन, प्रसारण र वितरण गरी तीन भागमा खण्डिकरण गरिन आगामी व...
4 years agoआर्थिक वर्ष २०७७/७८ को १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट,बन्द रहेका उत्पादनमुलक उद्योगलाई ५० प्रतिशतसम्म विद्युत् महसुल छुट
विद्युत संसार जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । विहिवार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको...
4 years agoनेपाल विद्युतीय व्यवसायी महासंघ द्धारा जिल्लानगर संघको सुझावअनुसार १७ बुँदे माग पत्र तयार – अध्यक्ष सुर्दशन प्रसाद पौड्याल
विद्युत संसार ,जेठ, काठमाण्डौं । नेपाल विद्युतीय व्यवसायी महासंघ(फीन) का देशभरका जिल्लानगर संघका अध्यक्ष तथा पदाधिकारीहरु संग कोभिड (१९ को असर, विद्युत व्यवसायीहरुको अबव्यवसायीहरुमा ...
4 years agoपोखरा इलेक्ट्रिकल एसोसिएसनको कोभिड बिमा
विद्युत संसार जेठ पोखरा । पोखरा इलेक्ट्रिकल एसोसिएसनले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट हुने आर्थिक जोखिमलाई न्युनिकरण गर्ने पबित्र उद्देश्यका साथ आफ्नो संस्थामा...
4 years agoबिजुलीको मिटर रिडिङ गर्ने, मोबाइल ‘एप्स’ मार्फत खपत बिजुलीको रेकर्ड राखिने
विद्युत संसार, जेठ, काठमाडौं । तपाईको घरमा बिजुलीको मिटर रिडिङ गर्ने विद्युत् प्राधिकरणका कर्मचारी आएका छैनन् रु विद्युत् महशुल तिर्न पाउनुभएको छैन रु कति युनिट उठ्यो रु भन्ने समस्...
4 years agoविद्युत संसार साप्ताहिक द्धारा नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन)का जिल्लानगर संघका अध्यक्षहरु संग भर्चुअल मिटिङ सम्पन्न
" जिल्लानगर संघका अध्यक्षहरुबाट – कोमामा जानलागेको व्यवसायीहरुलाई जोगाउन महासंघ मार्फत सरकारसंग पहल गरियोस " "जिल्लानगर संघको सुझावअनुसार १७ बुँदे माग प...
4 years agoनेविप्राका युनियनहरुले प्रस्तावित विद्युत् ऐनमा सुझाव सहित ज्ञापनपत्र
विद्युत संसार,जेठ,काठमाण्डौं ।नेपाल विद्युत् प्राधिकरणको आधिकारिक टे«ड यूनियनसहित क्रियाशील अन्य कर्मचारी सङ्गठनले प्रस्तावित विद्यत् ऐनका विभिन्न दफामा आआफ्ना सुझाव दिएका छन् । कर्मचारीयुनिय...
4 years agoझिमरुक र आँधीखोलाको महसुल काउन्टर सोमबारदेखि खुल्ने
विद्युत संसार, बैशाख, काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) ले सोमबारदेखि झिमरुक र आँधीखोला जलविद्युत केन्द्रको विद्युत महसुल संकलन काउन्टर खुलाउने भएको छ । बिपिसीको व्यवस्थापनले देशभर लकडाउन सुरु...
4 years agoकाठमाण्डौको केहि स्थानमा २ दिन विद्युत् कटौती हुने
विद्युत संसार ,वैशाख,काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्रअन्तर्गत स्वीचाटार– स्वयम्भु फिडरमा २ दिन विद्युत् सेवा कटौती गर्ने भएको छ । &nb...
4 years agoवितरण केन्द्रलाई मिटर रिडिङ तथा महसुल काउन्टर सुचारु गर्न निर्देशन
विद्युत संसार ,वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मिटर रिडिङ तथा विद्युत महसुल संकलन काउन्टर खोल्न निर्देशन दिएको छ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्न गत चैत ११ गत...
5 years agoऊर्जा क्षेत्रमा केही नयाँ आयोजना थप गरी सम्पन्न गर्ने तयारी
विद्युत संसार, वैशाख, काठमाडौँ । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रमा केही नयाँ आयोजना थप गरी निर्माण...
5 years agoखपत नहुँदा पूर्ण क्षमतामा चल्न पाएनन् जलविद्युतगृह, उद्योग खोल्न ऊर्जा उत्पादकको आग्रह
विद्युत संसार, २२ बैशाख,काठमाडौं । सरकारले देशभर गरेको लकडाउनले विद्युत माग घटेपछि सञ्चालनमा रहेका जलविद्युतगृहले क्षमता घटाएर विद्युत उत्पादन गरिरहका छन् । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडा...
5 years ago