ऊर्जा

मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट

जनकपुरधाम, २४ साउन । मधेस प्रदेशमा आर्थिक वर्ष २०७८÷७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घट्ेको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको विलिङमा सुधार, ला...

7 months ago

कुलो बगाउँदा विद्युत् आपूर्ति ठप्प

किमाथाङ्का, २४ साउन । सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिराले लघु जलविद्युत् आयोजनाको कुलो बगाउँदा गाउँ नै अन्धकार  भएको छ । सिलिचोङ–१ को सिसुवाखोला, वडा नं २ को बाला र ३ को ताम्कुका आ...

7 months ago

एकै पटक सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सवस्टेशन

काठमाडौँ, २० साउन । आखिर गरे के हुँदो रहेनछ । सरकारको स्पष्ट दिशा निर्देश । नेपाल विद्युत् प्राधिकरणको निरन्तरको अनुगमन तथा परिचालन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर समन्वयका कारण एकै...

7 months ago

ऊर्जा मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत

काठमाडौँ, १८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने काम तथा दायित्व करिब ८० प्रतिशत पूरा गरेको छ । मङ्गलबार मन्त्रालयमा बसेको समीक्षा बैठकअनुसार मन्त्रालयक...

7 months ago

कुलमानको भनाई ‘निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिन सकिदैन’

काठमाडौँ, साउन ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नीजि क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताएका छन् । आज आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना...

7 months ago

खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ स् ऊर्जामन्त्री भुसाल

काठमाडौँ, १५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता...

7 months ago

सिरहामा विद्युत् चुहावट सात प्रतिशत घट्यो

लहान, १३ साउन । सिरहामा विद्युत् चुहावट सात प्रतिशतले घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७८/७९ मा सिरहाको लहान क्षेत्रमा विद्युत् चुहावटमा कमी आएको हो । एक हजार...

8 months ago

७७० घरधुरीमा विद्युत् सुविधा विस्तार

म्याग्दी, ९ साउन । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।    नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले...

8 months ago

‘बिजुली व्यापारका लागि उच्च क्षमताका अन्तरदेशीय प्रसारण पूर्वाधारमा लगानी बढाऔं’

काठमाडौँ, ५ साउन । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि पनि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण हुनुपर्नेमा जोड दिइएको छ ।    गत जेठदेखि नेपालले भारतमा दैनिक ३६४ मेगाव...

8 months ago

तिलिचो तालमा विद्युत् पुर्‍याइँदै

मनाङ, ४ साउन । हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सवस्टेशनले तिलिचो तालमा विद्युत् पु¥याउने भएको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल वेस क्याम्प र थोराङ्ला हाई क्याम्पसम्म चा...

8 months ago

३३ केभी स्यार्कु सबस्टेशनले तिलिचो तालमा विद्युत् पुर्‍याउँदै

मनाङ, २ साउन  । हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सबस्टेशनले तिलिचो तालमा विद्युत् पुर्‍याउने भएको छ । चालु आर्थिक वर्ष ०७९/०८० मा विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल बेस क...

8 months ago

वर्तमान सरकारको एक वर्ष : बिजुली व्यापारदेखि बुढीगण्डकी स्वदेशी लगानीसम्म

काठमाडौँ, २८ असार । लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ । ...

8 months ago

भैरहवा क्षेत्रका उद्योगले मागेजति बिजुली उपलब्ध गराउन संरचना तयार

काठमाडौँ, २३ असार  । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि बुटवलको योगीकुटीबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्या...

8 months ago

ट्रान्सफर्मर पड्किँदा १६६ घर अन्धकारमा, ट्रान्सफर्मर मर्मत हुन अझै केही दिन लाग्ने

बलेवा, २२ असार  । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोट...

8 months ago

सर्वोच्चका दुई महत्वपूर्ण फैसला : वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

काठमाडौँ, २२ असार । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात...

8 months ago