भर्खरै

ऊर्जा

विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने

काठमाडौँ, ४ चैत । नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले विहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने भएको छ ।   भारतको...

1 year ago

विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’

सप्तरी, २६ फागुन । नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढङ्गबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ ।    विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि...

1 year ago

प्रसारण लाइन निर्माणका लागि जग्गा नापजाँच गरिने

दमौली, २६ फागुन । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति ९एमसिए नेपाल० ले सञ्चालन गरेको विद्युत् प्रसारण आयोजनाअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइनका लागि जग्गा नापजाँच गरिने भएको छ । ...

1 year ago

भारतसँगको ऊर्जा वार्ता, नेपालको विद्युत विकासमा कोशेढुंगा

काठमाडौं फागुन । अन्तरसरकारी सम्झौताका आधारमा नेपालबाट दीर्घकालीन रुपमा विद्युत किन्न भारत सरकार सकारात्मक भएको छ ।    भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्...

1 year ago

ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

काठमाडौँ, ७ फागुन । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १...

1 year ago

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

काठमाडौँ, २९ माघ । नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्राल...

1 year ago

सवस्टेशन निर्माणप्रति बेलकोटगढी असन्तुष्ट

त्रिशूली, २३ माघ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अनुदान सहयोगमा निर्माण गर्न लागिएको सवस्टेशनप्रति बेलकोटगढी नगरपालिकाले असन्तुष्टि जनाएको...

1 year ago

विद्युत् चुहावट घट्दै, सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेशमा

काठमाडौँ, ५ माघ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव...

1 year ago

लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत् प्राधिकरणले वार्तामा बोलायो

काठमाडौँ, २९ पुस । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नगरपालिका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसह...

1 year ago

आयात रोकिएपछि उद्योगमा विद्युत् कटौती

काठमाडौं, पुस । भारतबाट विद्युत आयात प्रभावित भएको भन्दै नेपाल विद्युत प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रहरुमा विद्युत कटौती सुरु गरेको छ ।   भारतमा बिजुली उत्पादन कटौती भएका कारण बि...

1 year ago

सबस्टेसन बनेपछि विद्युत् आपूर्ति भरपर्दो

दमौली, २६ पुस । तनहुँको घिरिङ गाउँपालिकामा विद्युत् सबस्टेसन निर्माण भएपछि दुई जिल्लाका सर्वसाधारण लाभान्वित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडतर्फ घिरिङ&n...

1 year ago

लप्सीफेदीका स्थानीयका जायज माग पूरा गर्ने प्राधिकरणको प्रतिबद्धता

काठमाडौँ २५ पुस । नेपाल विद्युत् प्राधिकरणले अनावश्यक माग सम्बोधन गर्न नसक्ने भए पनि जायज माग सम्बोधन गरेरै भए पनि सबस्टेशन निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । काठमाडौँको शङ्खरा...

1 year ago

सात वर्षमा बल्ल बन्यो बोझापोखरीमा विद्युत् सवस्टेशन

त्रिवेणी, २० पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बोझापोखरीमा सात वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सवस्टेशनको निर्माण कार्य पूरा भएको छ ।    विसं २०७३ मा तीन वर्षभित्...

1 year ago

खोटाङमा विद्युतीकरणको काम तीव्र

खोटाङ, १७ पुस । दश स्थानीय तह रहेको खोटाङमा अहिले अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ । पाँच वर्षभित्र सबै ठाउँमा विद्युत् विस्तार गरिसक्ने संघीय सरकारको योजनाअनुसार जिल्लाका दशवटै स्थ...

1 year ago

चैतभित्र सकिएला चिलिमे-त्रिशूली प्रसारण लाइन ?

काठमाडौँ, ११ पुस । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण ७० प्रतिशत पूरा भएको छ । यस प्रसारण लाइनमा त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्...

1 year ago