ऊर्जा
दुहबी सबस्टेशन ३८ घण्टापछि पुनःसञ्चालनमा अधिकांश ठाउँको विद्युत् आपूर्ति सुरु
काठमाडौँ, ४ कात्तिक । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेशन ३८ घण्टापछि पुनः सञ्चालनमा आएको छ । डुबानका कारण मङ्गलबार रातिदेखि बन्द भएको दुहबी सबस्टेशन पानी...
1 year agoएक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापित गरौँ : ऊर्जा मन्त्री भुसाल
ललितपुर , असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदो एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेका छन् । उनले भने, ‘एक वर्षभित्र एलप...
1 year agoकोशी करिडोरको पहिलो खण्डको काम सकियो, पूर्वी नेपालमा विद्युत् प्रवाह गर्न सहज हुने
काठमाण्डौ, असोज । कोशी करिडोर २ सय २० केभी विद्युत् प्रसारण लाइन आयोजना अन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको बसन्तपुर...
1 year agoदिउँसोमा समेत २५० मेगावाट विद्युत खेर, उद्योगलाई छेलोखेलो बिजुली दिने प्राधिकरणको तयारी
काठमाडौँ, १७ असोज । माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका उद्योगी तथा व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले मागेजति विद्युत् उपलब्ध गराउने भएको छ । प...
2 years agoकुलमानको भनाई डिमाण्ड शुल्क बढेपनि महशुल बढ्दैन
काठमाडौं, असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा खेर जाने बिजुलीको अधिकतम उपभोग गर्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । रातमा खेर जाने बिजुली बढी...
2 years agoविद्युत महसुल समायोजन गर्दै आयोग, मङ्सिरबाट वृद्धि गर्ने तयारी
काठमाडौं, १४ असोज । विद्युत नियमन आयोगले विजुलीको शुल्कमा वृद्धि गर्ने भएको छ । लामो समयदेखि समायोजन नभएको भन्दै नेपाल विद्युत प्राधिकरणले आयोगसमक्ष विद्युत शुल्क वृद्धि गर्न प्रस्ताव राखेपछि...
2 years agoसामुदायिक विद्युतीकरणको दुर्दशाः समय–समयमा विद्युत ट्रिपिङ, 'मर्मत गर्न जनशक्ति अभाव'
काठमाडौं १३ असोज । नेपालमा विद्युतीकरणको अवस्था कस्तो छ, लोडसेडिङ् अन्त्य भएको लामो समय हुँदा समेत समय–समयमा हुने गरेको विद्युत ट्रिपिङले जनाउँछ । अझ विद्युतीकरणबाट ग्रामिण भेगलाई विकासको मूल...
2 years agoचीनमा बिजुली संकट, संसारका कम्पनीहरू तनावमा
काठमाडौं,असोज । चीनको ऊर्जा संकटका कारण विश्वव्यापी आपूर्ति शृंखलामा समस्या पर्ने देखिएको छ । संसारको सबभन्दा ठूलो निर्यातक राष्ट्र चीनका कारखानाहरूले ऊर्जा बचाउनका लागि उत्पादन घटाइरहेका छन् ।&nbs...
2 years agoडोल्पामा सुरु हुन सकेन विद्युतीकरण
डोल्पा, असोज । डोल्पामा ११ केभी प्रसारण लाइन पु¥याउन अघिल्लो आर्थिक वर्षमा ठेक्का भए पनि काम सुरु हुनसकेको छैन । झण्डै रु सात करोडको ठेक्का अघिल्लो वर्ष खोलिएको तर काम सुरु हुन नसकेको...
2 years ago११ हजार भोल्टको विद्युतीय लाइनबाट ललिलतपुरका व्यवसायी त्रसित
ललितपुर, ८ असोज । ललितपुरको लगनखेलमा प्रवाह भइरहेको ११ हजार किलो भोल्टेका विद्युतीय लाइनबाट यहाँका व्यवसायी त्रसित भएका छन् । तरकारी तथा फलफूल जिल्ला सङ्घ लगनखेल ललितपुरक...
2 years agoविद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न अदालतको आदेश
कर्णाली, असोज । उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ । वीरेन्द्रनगर नगरपालिका–४ का २१ वर्षीया आज्ञा भट्टले नेपाल विद्युत...
2 years agoसैनामैनामा विद्युत् सब–स्टेसन शिलान्यास
रूपन्देही/सैनामैना– रूपन्देहीको सैनामैना नगरपालिकामा विद्युत् सब–स्टेसन निर्माण सुरु भएको छ । विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रअन्तर्गत सैनामैनाको वडा नम्बर ९ पीपलडाँडामा ३३÷...
2 years agoविद्युत महशुलदर घट्छ, अब हरेकको भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्नुस् : ऊर्जामन्त्री भुसाल
काठमाडौं, असोज । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगको विद्युत् महसुल दर घट्ने भएकोले अब सबैको भान्सामा एलपी ग्यासको सट्टा विद्युतीय चुल्हो प्रयोग गर्न अनुरोध गरेकी छन् ।&nbs...
2 years agoभोलि साहस ऊर्जाको आइपिओ आउँदै
काठमाडौं, असोज । साहस ऊर्जा लिमिटेडले भोलि बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष...
2 years agoविद्युतीय प्रणाली सुधार गर्न एडीबीको ६० मिलियन ऋण
काठमाडौँ, असोज । एशियाली विकास बैंक (एडीबी) ले नेपालको विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि करिब रु ६० करोड बराबरको ऋण सहयोग गर्ने भएको छ । निर्माणका क...
2 years ago