भर्खरै

ऊर्जा

हाउस वायरिङ्ग र पावर केबुल तारको मुल्य बृद्धि

नेपालमा केबुल तार उत्पादन गर्दै आइरहेका कम्पनीहरुले तारको मुल्यमा बृद्धि गरेको छ । तार उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको मुल्यमा बृद्धि भएको कारण केबुल तारको मुल्यमा पनि बृद्धि गर्नु परेको व...

6 years ago

विद्युत् चोरी गर्ने ३३ जना पक्राउ

वीरगन्ज नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्साले गएराति जिल्लाको विभिन्न ठाउँमा छापा मारी विद्युत् चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरणको चोरी नियन्त्रण गर्ने अभिया...

6 years ago

विद्युत् चोरीको अभियोगमा १६ जना उपकरणसहित पक्राउ

सुरुङ्गा,  नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीको अभियोगमा १६ जनालाई आज बिहान पक्राउ गरेको छ । प्राधिकरण र प्रहरीको संयुक्त टोलीले गरामीको खोपवाडी र विरानटोलबाट सो अभ...

6 years ago

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो...

6 years ago

पैतिस वाट विद्युतबाट चल्ने कम्युटरको विकास

काठमाडौँ,  कुनै पनि कम्युटर चलाउनका लागि २६० वाट बिजुलीे आवश्यक पर्छ, तर नेपालका कम्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले ३५ वाट विद्युतबाट चल्ने कम्युटरको विकास गर्नुभएको छ ।  आइसिटी पत्...

6 years ago

आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य

लामाबगर दोलखा, चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ दु्रतगतिमा काम भइरहेको छ । गत वर्षको भूकम्पबाट क्षतविक्ष...

6 years ago

विद्युत्भार कटौतीको अन्त्य गर्न ¥याली

काठमाडौँ,  ‘भ्रष्टाचारको जालो तोड्दै विद्युत्भार कटौतीको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौँ’ भन्ने नारासहित  राजधानीमा ¥याली निकालिएको छ । नेपाल वि...

6 years ago

मल्कावाङमा ४२ किलोवाट विद्युत् उत्पादन

बेनी  म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थ...

6 years ago

काठमाडौ विद्युतिय व्यवसायी संघको साधरण सभाको लागि दौड धुप

काठमाडौं विद्युतीय व्यवसायी संघको आउदो पुस २३ गते हुन गइरहेको साधरण सभा तथा अघिबेशनको लागि एक महिना अघि देखि नै दौडधुप भएको छ । कार्यक्रमलाई सफल बनाउन व्यवसायी सबैमा सुचना संप्रेषण गर्न  व्यवस...

6 years ago

मुअब्जा पुनरावलोकनको माग गर्दै बुढीगण्डकी  डुबान क्षेत्रका बासिन्दाद्धारा गृहमन्त्रालयमा निबेदन 

करिब १२ सय मेगावाट क्षमताको बन्ने बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रका बासिन्दाले मुआब्जा रकम पुनरावलोकनका लागि गृह मन्त्रालयमा निवेदन पठाएका छन् । अघिल्लो पटक तोकीएको जग्गाको पुर्नमूल्यांकनको लागि...

6 years ago

विद्युत् चुहावट तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् चुहावट नियन्त्रण अभियानमा गुणात्मक सफलता हासिल गर्ने गरी काम गर्न ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । न...

6 years ago

लोडसेडिङ अन्त्य गर्ने अभियानमा एमालेको अवरोधः उर्जामन्त्री शर्मा 

लोडसेडिङ न्यूनीकरण  गर्न सफलता हात पार्दै आएका ऊर्जा मन्त्री जनार्दन शर्माले सरकारको अभियान विरुद्ध राजनितिक  क्षेत्रबाट अवरोध भएको दुखेसो गरेका छन् । प्राधिकरणमा विशेषत एमालेको अवरोधका क...

6 years ago

पुस २३ गते काठमाडौं विद्युतीय व्यवसायीको साधरणसभा

विद्युत संसार संवाददाता आगमी पुस २३ गते काठमाडौं विद्युतीय व्यवसायी संघको ७ औं साधरण सभा तथा चौथो महाधिबेसन हुने भएको छ । आगामी हुने महाधिबेशनले नयाँ कार्यसमतिको चयन गर्नेछ । अहिले काठमाडौं विद्य...

6 years ago

नगरकोटका सय घरको विजुली काटियो 

नौ दिनदेखि अध्यारोमा बास भक्तपुर विद्युत चोरी गरी प्रयोग गर्ने तथा कालो सुचीमा रहेका भक्तपुर नगरकोटका सय घरको विजुली काटीएको छ । नेपाल विद्युत प्राधिकरण भक्तपुरले चोरी गर्ने मिटर जडान नगरी वि...

6 years ago

बिस्वासिलो न्यु रिपब्लिक किचन एण्ड सोलार 

न्यु रिपव्लिक किचन एण्ड सोलार होम   कृष्ण न्यौपाने  प्रोपाइटर न्यु रिपव्लिकन किचन एण्ड सोलार करिब ७० सालदेखि निरन्तर सेवारत छ । हाम्रो ग्राहकको सन्तुष्टि नै कम्पनी  उद्धेश्य हो ।...

6 years ago