ऊर्जा
बाँकेमा विद्युत प्रशारण लाइन विस्तार
बाँके, मंसिर । बाँकेको राप्तीसोनारी गाउँपालिकाको बिनौनामा विद्युत प्रसारण लाइन विस्तारको काम शुरु भएको छ । लामो समयदेखि ठेकेदारको ढिलाइका कारण रोकिएको १३२ केभीको प्रसारण लाइन विस्तार कार...
3 years agoविद्युत चुहावट भई आगलागी, २६ लाख बराबरको क्षति
काठमाण्डौ, मंसिर । इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित एक होमस्टेमा सोमबार विद्युत चुहावट भई आगलागी भएको छ । आगलागी हुँदा रु २६ लाख मूल्य बराबरको क्षति...
3 years ago४०० केभी ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा
काठमाडौं, मंसिर । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । पुसभित...
3 years agoप्रदेश ३ मा सबैभन्दा बढी विद्युत् चुहावट चितवनमा, १२.०५५ मा झार्ने लक्ष्य
मकवानपुर, मंसिर । नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई प्रदेश ३ को प्रदेश डिभिजन कार्यालय अन्तर्गतका वितरण क...
3 years agoमुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग
काठमाण्डां, मंसिर । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित आरुघाट, ९गोर्खा० र विशालनगर खहरे ९धादिङ० क्षेत्रमा निर्धारण गरिएको मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग गरिएको छ । ...
3 years agoआगामी असार मसान्त सम्ममा बिजुलीका सात हजार काठे पोल विस्थापित गरिदैं
गोरखा,मंसिर । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जिल्लामा प्रयोग भएका करिव ७ हजार काठका बिजुली पोल विस्थापित गर्ने भएको छ । गोरखा वितरण केन्द्रबाट विद्युत लाइन विस्त...
3 years agoभारतीय महिला संघद्धारा पशुपति क्षेत्र विकासलाई विद्युतीय सवारीसाधन प्रदान
काठमाण्डौ, मंसिर । पशुपति क्षेत्र विकास कोषलाई भारतीय महिला संघले दुई ओटा विद्युतीय सवारीसाधन प्रदान गरेको छ । पशुपति मन्दिर परिसरमा बुधबार उच्च–गुणस्तरको लिथियम आयन ब्याट्री...
3 years agoविद्युतीय बसको खरीद प्रक्रिया अझै अन्योलमा
काठमाण्डौ, मंसिर । साझा यातायात मार्फत सरकारले खरीद गर्ने भनिएको विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरीदका लागि संस्थाको रु तीन अर्बको...
3 years agoविद्युतीय चुल्हो खरीदमा अनुदान दिने तयारी
काठमाण्डौ, मंसिर । तीन वर्ष पहिले हरेक हप्ता नेपाल विद्युत प्राधिकरणले विद्युतभार कटौतीको नयाँ–नयाँ सूचना सार्वजनिक गथ्र्यो । मुलुकको आर्थिक अवस्था चौपट थियो । आम नागरिकले विद्युत्...
3 years agoविद्युत खपत बढाउनुहोस् : निर्देशक घिसिङ
काठमाण्डौ, मंसिर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउन आग्रह गरेका छन् । चिलिमे जलविद्युत कम्पनीको २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनल...
3 years agoऊर्जा मन्त्री र चिनियाँ राजदूत बीच भेटवार्ता
काठमाण्डौ , मंसिर । ऊर्जामन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीबीच सिंहदरबारमा आइतबार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा क्षेत्रमा सहक...
3 years agoनेपालको जलविद्युतमा चीनको चासो, तामाकोसी तेस्रोमा ८० प्रतिशत लगानी
काठमाण्डौ, मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका गभर्नर रुएन चेङ्गफाबीच ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ । ऊर्जा मन्त्रालयम...
3 years agoपाँच वर्षपछि गाउँमा बिजुली, स्थानीयमा खुसियाली
हुम्ला, मंसिर । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्पा गाउँमा बिजुली पुगे सँगै स्थानीयवासीमा खुसियाली छाएको छ । हेक्पा गाउँ वडा नं –१ मा निर्माणाधीन २० किलोवाट क्षम...
3 years agoऊर्जा सम्मेलन २०१९ सम्पन्न, ६ समझदारी पत्रमा हस्ताक्षर
काठमाण्डौ, मंसिर । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को आयोजनामा दुई दिन सम्म सञ्चालन भएको ऊर्जा सम्मेलन २०१९ सम्पन्न भएको छ । २१ देशका ७६४ जना उपस्थित भएको सो सम्मलेनमा ६ समझदारी पत्रमा...
3 years agoहिमाल हाइड्रो पावरले सेयर निष्कासन गर्दै
काठमाण्डौ, मंसिर । हिमालयन हाइड्रो पावर कम्पनीले शेयर निष्कासन गर्ने भएको छ । कमपनीले साढे २२ करोड रुपैयाँ मूल्य बराबरको सेयर निस्कासन गर्ने भएको हो । कम्पनीले कास्कीमा १२ मेगावाट क...
3 years ago