भर्खरै

ऊर्जा

प्रसारण लाइनको निर्माण तीव्र

रसुवा, ११ पुस ।  रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पु¥याउन प्रसारण लाइनको निर्माण तीव्र भैराखेको छ ।    सुस्तगतिमा...

11 months ago

नरैनापुरका गाउँमा अझै भएन विद्युतीकरण

नेपालगञ्ज, ११ पुस । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै विद्युतीकरण भएको छैन ।  गाउँपालिकाको बनियाँ गाउँलगायतमा विद्युतीकरण नहुँदा स्थानीय अध्याँरोमा बस्न बाध्य भएको गा...

11 months ago

नदीमा जलसतह घटेपछि निर्यात हुन छाड्यो बिजुली

काठमाडौँ, ४ पुस । नदीमा जलसतह लगातार घटेपछि नेपाल विद्युत् प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको छ । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प...

11 months ago

महाभारत र खानीखोलाका तेत्तीस सय घरमा विद्युत पुर्‍याइँदै

काभ्रेपलाञ्चोक, ३ पुस । जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानीखोला गाउँपालिकाको तीन हजार तीन सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन् । यसका लागि नेपाल विद्युत् प्राधिकरणक...

11 months ago

सुनवल सबस्टेसन सञ्चालनमा

काठमाडौँ, ३ पुस । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको एक सय ३२ केभी क्षमताको सुनवल सबस्टेसन सञ्चालनमा आएको छ ।   परासी क्षेत्रमा सञ्चालित तथा आग...

11 months ago

फिन इलेक्ट्रो–टेक २०२२ को आज दोस्रो दिन, अवलोकनकर्ताको उत्साहजनक सहभागिता

 काठमाडौं, मंसिर । फिन इलेक्ट्रो–टेक २०२२ मा  अवलोकनकर्ताको उत्साहजनक सहभागिता देखिएको छ ।    मेलाको पहिलो दिनमा करिव ११ हजार जना अवलोकनकर्ताहरुले मेलाको अवलोकन गर...

11 months ago

फिन इलेक्ट्रो टेक २०२२ को तयारी पुरा, ६० हजारले अवलोकन गर्ने अनुमान

काठमाडौं १५ मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्टिक तथा इलेक्ट्रोनिक्स् सामग्रीहरुको वृहत प्रर्दशनी फिन इलेक्ट्रो टेक २०२२ को तयारी पुरा भएको छ ।   महासंघले आज बिहि...

11 months ago

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

जाजरकोट, १३ मङ्सिर । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल विद्युत् प्राधिकरणले...

11 months ago

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनका लागि बोलपत्र

काठमाडौँ, १२ मङ्सिर । अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर...

1 year ago

तराई-मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

काठमाडौँ, १२ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई–मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउन...

1 year ago

जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने

काठमाडौँ, ९ मङ्सिर । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ ।   सो उद्योग ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत् प्राधिकरणको प्र...

1 year ago

यहि वर्ष जलविद्युत् उत्पादन क्षमता तीन हजार मेगावाट पुग्छ : निर्देशक घिसिङ

काठमाडौं ७ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत् उत्पादन क्षमता करिब तीन हजार मेगावाट पुग्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय...

1 year ago

मतदाताको गुनासोः विद्युत् आएन तर भोट हाल्ने दिन आयो

मध्यविन्दु (नवलपरासी पूर्व), २९ कात्तिक । नवलपरासीको बौदीकाली गाउँपालिका-६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्यु...

1 year ago

राजनीतिक दलका एजेण्डा बन्यो ग्रीन हाइड्रोजन

काठमाडौँ, १७ कात्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेको पहलमा गत महिना ऊर्जाको वैकल्पिक स्रोतको खोजी गर्ने ध्येयका साथ ग्रीन हाइड्रोजन समिटको आयोजना गरियो ।  ...

1 year ago

मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली

काठमाडौँ, १७ कात्तिक । गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पु¥याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्...

1 year ago