भर्खरै

ऊर्जा

मल्कावाङमा ४२ किलोवाट विद्युत् उत्पादन

बेनी  म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थ...

4 years ago

काठमाडौ विद्युतिय व्यवसायी संघको साधरण सभाको लागि दौड धुप

काठमाडौं विद्युतीय व्यवसायी संघको आउदो पुस २३ गते हुन गइरहेको साधरण सभा तथा अघिबेशनको लागि एक महिना अघि देखि नै दौडधुप भएको छ । कार्यक्रमलाई सफल बनाउन व्यवसायी सबैमा सुचना संप्रेषण गर्न  व्यवस...

4 years ago

मुअब्जा पुनरावलोकनको माग गर्दै बुढीगण्डकी  डुबान क्षेत्रका बासिन्दाद्धारा गृहमन्त्रालयमा निबेदन 

करिब १२ सय मेगावाट क्षमताको बन्ने बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रका बासिन्दाले मुआब्जा रकम पुनरावलोकनका लागि गृह मन्त्रालयमा निवेदन पठाएका छन् । अघिल्लो पटक तोकीएको जग्गाको पुर्नमूल्यांकनको लागि...

4 years ago

विद्युत् चुहावट तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् चुहावट नियन्त्रण अभियानमा गुणात्मक सफलता हासिल गर्ने गरी काम गर्न ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । न...

4 years ago

लोडसेडिङ अन्त्य गर्ने अभियानमा एमालेको अवरोधः उर्जामन्त्री शर्मा 

लोडसेडिङ न्यूनीकरण  गर्न सफलता हात पार्दै आएका ऊर्जा मन्त्री जनार्दन शर्माले सरकारको अभियान विरुद्ध राजनितिक  क्षेत्रबाट अवरोध भएको दुखेसो गरेका छन् । प्राधिकरणमा विशेषत एमालेको अवरोधका क...

4 years ago

पुस २३ गते काठमाडौं विद्युतीय व्यवसायीको साधरणसभा

विद्युत संसार संवाददाता आगमी पुस २३ गते काठमाडौं विद्युतीय व्यवसायी संघको ७ औं साधरण सभा तथा चौथो महाधिबेसन हुने भएको छ । आगामी हुने महाधिबेशनले नयाँ कार्यसमतिको चयन गर्नेछ । अहिले काठमाडौं विद्य...

4 years ago

नगरकोटका सय घरको विजुली काटियो 

नौ दिनदेखि अध्यारोमा बास भक्तपुर विद्युत चोरी गरी प्रयोग गर्ने तथा कालो सुचीमा रहेका भक्तपुर नगरकोटका सय घरको विजुली काटीएको छ । नेपाल विद्युत प्राधिकरण भक्तपुरले चोरी गर्ने मिटर जडान नगरी वि...

4 years ago

बिस्वासिलो न्यु रिपब्लिक किचन एण्ड सोलार 

न्यु रिपव्लिक किचन एण्ड सोलार होम   कृष्ण न्यौपाने  प्रोपाइटर न्यु रिपव्लिकन किचन एण्ड सोलार करिब ७० सालदेखि निरन्तर सेवारत छ । हाम्रो ग्राहकको सन्तुष्टि नै कम्पनी  उद्धेश्य हो ।...

4 years ago

पोखरा इलेक्ट्रिकल एशोसिएशन मा नयाँ कार्यसमिति

यहि मंसिर १८ गते भएको साधरण सभाले पोखरा इलेक्ट्रिक संघमा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेज नारायण खरेलको प्रमुख आथित्यमा  उक्त कार्यक्रम सम्पन्न भएको...

4 years ago

ग्याँस चुहिएर गम्भीर घाइते युवकको मृत्यु

महोत्तरीको मटिहानी गाविसमा ग्यास चुहिएर शरीर जली गम्भीर घाइते भएका मटिहानी गाविस– ५ बस्ने रामनारायण मण्डलका छोरा २८ वर्षीय लव रहेको परिवार जनले जनाएका छन् । बडादसँैंको नवमीमा राति  छिमेक...

5 years ago

इन्धन सिष्टममा समस्या आएपछि भारतमा फिर्ता बोलाइयो रेडी

जापानी वाहन कम्पनी निसानले भारतमा आफ्नो उत्पादन डाट्सन ब्रान्डको इन्ट्रि लेभल कार फिर्ता  बोलाएको छ । कम्पनीले इन्ट्रि ले भल मोडलको रेडी(गो ९३२ कार फिर्ता मगाएको हो । कारमा दे खिएको इन्धन सिष्...

5 years ago

राजधानी लोडसेडिङ मुक्त हुन सक्ला ?

 विद्युत संसार÷सम्वाददाता   लामो समय देखि चर्को  लोडसेडिङको मार खेपी रहेका उपत्यका बासीलाई एकाएक लोडसेडिङ मुक्त बनाउने हल्लाले जनमानसमा चासो बढाएको देखिन्छ । ऊर्जा मन्त्र...

5 years ago

पोल गाडेको नौ वर्षमा पनि तार टाँगिएन

भोजपुर जिल्लाको दक्षिणी  भेगका रानीबास होम्ताङ, सिन्द्राङ, पात्लेपानी लगायत एक दर्जन गाविसमा विद्युतको केन्द्रीय प्रसारण लाइनपुर्याउने योजना नौ वर्ष देखि अलपत्र परेको छ । अहिले सम्म सिमित स्था...

5 years ago