विविध

विद्युत व्यवसायी संघ चितवनको साधारण सभा भोली

काठमाडौं ४ बैशाख ।  विद्युत व्यवसायी संघ चितवनको साधारण सभा हुने भएको छ । संघको ११ औं वार्षिक साधरण सभा भोली ५ गते सोमबार गर्ने भएको हो ।    संघको ११ औँ साधाराण सभा आशिर्वाद...

7 months ago

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

काठमाडौँ, ४ वैशाख । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । ...

7 months ago

तीन वर्षमा एक किलोमिटर सडक कालोपत्र

झापा, २८ चैत । धुलाबारी–भद्रपुर जोड्ने सडक निर्माणकार्य बजेट अभावमा एक किलोमिटर मात्र कालोपत्र भएको छ ।    आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण...

7 months ago

विद्युत संसार साप्ताहिक सातौं वर्षमा प्रवेश

काठमाडौं चैत । नयाँ वर्ष २०७९ सालको पूर्वसन्ध्यामा विद्युत संसार साप्ताहिकले सातौं वर्षमा प्रवेश गरेको छ । साप्ताहिक रुपमा ऊर्जासँग सम्बन्धित भएर प्रकाशित हुने नेपालको पहिलो साप्ताहिक पत्रिका विद्य...

8 months ago

शेयर बजारमा ३०.४३ अङ्कको गिरावट

काठमाडौं, चैत । आज साताको दोस्रो दिन पनि धितोपत्र बजार नेप्सेमा गिरावट आएको छ । केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से आइतबार ४१.४३ अङ्कले घटेको बजार आज पुन ३०.४३ अङ्कले घटेको ह...

8 months ago

११ अर्ब ४० करोड चिनियाँ सहयोग

काठमाडौँ, १३ चैत । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।   उक्त रकम दुवै देशको सहमतिमा निर्धारण...

8 months ago

क्रमशः अघि बढ्दै रातमाटे– केरुङ अन्तरदेशीय प्रसारण लाइन

काठमाडौँ, ११ चैत । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अन...

8 months ago

पोल गाड्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु

मलङ्गवा, ११ चैत  । सर्लाही सदरमुकाम मलङ्गवामा  विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । मृत्युहुनेमा बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी का २५ वर्षी...

8 months ago

जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ : ऊर्जामन्त्री भुसाल

ललितपुर, ११ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पुर्‍याएको बताए ।   ...

8 months ago

विद्युतको गुणस्तर बढाउन पूर्वाधार विकासमा प्राधिकरणको प्राथमिकता

काठमाडौं ९ चैत । नेपाल विद्युत प्राधिकरणले विद्युतको गुणस्तर बढाउन भैतिक पूर्वाधार विकासमा जोड दिएको छ । ग्राहकलाई गुणस्तरिय तथा भरपर्दो विद्युत उपलब्ध गराउन देशभर कै विद्युत प्रणालीको विकासका लागि...

8 months ago

ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ९ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् ।    मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरू...

8 months ago

विद्युत् बक्यौता नबुझाउँदा बसपार्कको लाइन काटियो

तुलसीपुर, ८ चैत  । विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ । बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि  ख...

8 months ago

उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा भट्टराई

चितवन, ६ चैत  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरूको संस्था नेपाल उद्योग सङ्घको केन्द्रीय अध्यक्षमा डा तिलचन्द्र भट्टराई चयन भएका छन् । शनिबार चितवनको सौराहमा सम्पन्न सङ्घको दोस्र...

8 months ago

पछिल्लो वर्षमा विद्युतीय सामग्री आयातमा भारी वृद्धि

चालु आर्थिक वर्षको सात महिनामा विद्युतीय सामग्री आयातमा मात्रै व्यापार घाटा ७६ अर्ब काठमाण्डौ, चैत । मुलुकमा विद्युतीय सामग्री, मेसिनरी र उपकरणहरु केही वर्षदेखि आयात बढ्दै गएको पाइएको छ...

8 months ago

एलपी ग्यासको प्रयोग न्यूनीकरण अभियान सुरु

जनकपुर, २ चैत  । पछिल्लो समय खाना पकाउन एलपिजी ग्यासको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय चुलोलाई प्रोत्साहित गर्ने अभियान मधेस प्रदेशमा सुरु भएको छ ।    खाना पकाउन बढ...

8 months ago