भर्खरै

विविध

मोनोलाइटद्धारा ११ जनालाई वेष्ट सेलर अवार्ड प्रदान

  धुलिखेल, माघ । नेपालको विद्युतीय क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल रहेको मोनोलाइट कम्पनीले आफ्नो सबैभन्दा सर्वोत्कृष्ठ ११ जना व्यवसायीलाई अवार्ड प्रदान गरेको छ । हाम्रो मोनोला...

2 years ago

मोनोलाइटद्धारा ११ जनालाई वेष्ट सेलर अवार्ड प्रदान

  धुलिखेल, माघ । नेपालको विद्युतीय क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल रहेको मोनोलाइट कम्पनीले आफ्नो सबैभन्दा सर्वोत्कृष्ठ ११ जना व्यवसायीलाई अवार्ड प्रदान गरेको छ । हाम्रो मोनोला...

2 years ago

स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान) को १८औंं वार्षिकोत्सव

  काठमाडौं,माघ । निजी विद्युत उत्पादकहरूको छाता संस्था, ‘स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) १९ औं वर्षमा प्रवेश गरेको छ । इपानले यसै वर्षमात्र स्थापना गरेको &lsqu...

2 years ago

नेपाल लाइफद्धारा आयोजित मोटिभेसन कार्यक्रम सम्पन्न

  काठमाडौं, माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा आयोजित ‘स्किल डेभलपमेन्ट एण्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न  भएको छ ।  आना अभिकर्ताहरूको क्षमता अभिव...

2 years ago

मिटरको शिल तोडेर विद्युत चुहावट गर्ने कारवाहीमा

चितवन, माघ  । चितवनमा विद्युत मिटरको शिल तोडेर विद्युत चुहावट गर्ने ८५ जना भन्दा बढी व्यक्ति  कारवाहीमा परेका छन् ।  विद्युत वितरण केन्द्र टाँडीले विभिन्न टोल र घरमा छड्के गरी शिल तो...

2 years ago

त्रिशक्ति केबुलको बहार, उपहारै उपहार योजना सुरु

काठमाण्डौ, माघ । विगत २७ वर्ष देखि नेपाली बजारमा आएको, उपभोक्ता र बिक्रेताको विश्वास जित्न सफल त्रिशक्ति केबुल इण्डष्ट्रिज प्रा.लि. ले त्रिशक्ति केबुलको बहार, उपहारै उपहार योजना ल्याएको छ । कम्पनील...

2 years ago

पोखरा इलेक्ट्रिक एशोसिएसनको साधारण सभा सम्पन्न

 पोखरा, माघ । पोखरा इलेक्ट्रिक एशोसिएसनको २० औँ वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । साधारण सभा तथा बनभोज कार्यक्रम  माघ १८ गते पोखरा स्थित दोबिल्लामा भएको हो । &nb...

2 years ago

टं«क लाइनको अरबौं रकम उठाउन रोक्न प्रधानमन्त्री नै देशका भ्रष्टाचारी हुन् : अध्यक्ष भट्टराई

काठमाण्डौं,माघ । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईले प्राधिकरणको अरबौं रकम उठाउन रोक्ने प्रधानमन्त्री नै देशको मुख्य भ्रष्टाचारी रहेको बताएका छन् ।  ...

2 years ago

सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागियो

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलम...

2 years ago

विद्युतीय बस किन्न टेन्डर खोल्दै यातायात मन्त्रालय

  काठमाण्डौ, माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३०० विद्युतीय बस किन्न टेन्डर खोल्ने तयारी गरेको छ । बस किन्नलाई सरकारले उक्त मन्त्रालयलाई जिम्मेवारी दिए पछि टेन्डरको काम अघि बढ...

2 years ago

इलेक्ट्रियिन संघ र व्यवसायी समितिद्धारा आर्थिक सहयोग प्रदान

    काठमाण्डौ, माघ । नेपाल इलेक्ट्रिसियन संघ रकाठमाण्डौ विद्युतीय व्यवसायी संघको उपसमिति अन्र्तगत रहेको  गोङ्गबु व्यवसायी समितिले करेन्ट लागेर घाइते भएका एक जना इलेक्ट्रिसियन...

2 years ago

गण्डकी पोलिटेक्निले निशुल्क तालिम प्रदान गर्दै

  काठमाण्डौ, माघ । गण्डकी पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि ले निःशुल्क तालिमको प्रदान गर्ने भएको छ । इन्स्टिच्युटले टेलरीङ,प्लम्बर र विल्डिङ इलेक्ट्रिसियन तह–२ का लागि निःशुल्क तालिम...

2 years ago

अब पत्रकारिता गर्न लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान

  काठमाण्डौ ,माघ । मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरूका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत...

2 years ago

के तपाई नया“ प्रविधिको विकास गर्ने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ छ भने सरकारले दिन्छ १० लाख रुपैयाँ अनुदान

  काठमाडौं ,माघ । के तपाईं नयाँ प्रविधिको विकास गर्ने सोचमा हुनुहुन्छ ? यस्तो सोचमा हुनुहुन्छ तर तपाईंलाई भोलिका दिनमा पैसाको अभाव हुन्छ जस्तो लागेको छ भने चिन्ता नगर्नुहोस् । तपाईंको नयाँ...

2 years ago

देशको समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक छ : शिक्षा मन्त्री पोखरेल

     काठमाण्डौ, माघ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेले देशको समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । बालाजु स्कुल इन्जिनियरीङ्ग एण्ड टे...

2 years ago