विविध
नेपाल विद्युतीय व्यवसायी महासंघको निर्वाचन तालिका सार्वजनिक( तालिका सहित)
काठमाण्डौं,साउन । नेपाल विद्युतीय व्यवसायी महासंघको आगामी भदौ २१ गते हुने चौथो अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको छ । महासंघको साउन २९ गते बुधबार बसेको बैठकले सो तालिका सार्वजनिक भएको हो ।&nb...
2 years agoविद्युतीय व्यवसायी महासंघको अधिवेशन तथा साधारण सभा हुँदै
काठमाण्डौ, साउन । विद्युतीय व्यवसायीहरुको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघको चौथो अधिवेशन तथा १० औँ साधारण सभा हुने भएको छ । विद्युतीय व्यवसायीहरुको हक हितका निम्ती...
2 years agoअरुण भ्याली हाइड्रोपावरको नाफा ५ करोड
काठमाण्डौ, साउन । संखुवासभामा ३ मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत केन्द्र सञ्चालन गरेको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नाफा कमाउन सफल भएको छ । कम्पनीले ५ करोड ३२...
2 years agoसिल तोडेर पेट्रोल बिक्री गर्ने शिवम् फ्युल गुणस्तर विभागको कारर्वाहीमा
वीरगञ्ज,साउन । लामो समयदेखि गुणस्तर तथा नापतौल विभागले उपकरणमा लगाएको सिल काटेर कम पेट्रोल बिक्रि गरी उपभोक्ता ठग्दै आइरहेकोे हेटाँैडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । पर्सा जिल्लास्थित...
2 years ago‘एक घर, एक रोजगार’ कार्यक्रम
वीरेन्द्रनगर,साउन । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरप...
2 years agoसमयमा नै योजना सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारर्वाही गर्नुपर्छ : पूर्व उद्योग मन्त्री बस्नेत
काठमाण्डौ, साउन । पूर्व उद्योग मन्त्री तथा संघीय संसदका सदस्य महेश बस्नेतले समयमा नै योजना सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारर्वाही गर्नुपर्ने बताएका छन् । शुक्रबार सञ्चार केन्द्र नेपा...
2 years agoविद्युत् उपकरण चोरी हुँदै,कसले चोर्दै छन् त ती उपकरण ?
डोटी,साउन । उचित संरक्षण तथा संवद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको समूहगाढमा रहेको समूहगाढ जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् । विसं २०३८...
2 years agoमध्यरातमा आगलागी, १० करोड बराबरको क्षति
सुर्खेत,साउन / नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति...
2 years agoकरेण्ट लागेर बालकको मृत्यु
काभ्रे, साउन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित टुकुचा नालामा करेण्ट लागेर साढे तीन वर्षको बालक रिदेश श्रेष्ठको मृृत्यु भएको छ । रिमाल श्रेष्ठको छोरा रिदेशको आफ्नै घरमा पानी तान्ने मे...
2 years agoआयोजनाको बाँध बगाउँदा गाउँ अन्धकारमा
बलेवा, साउन । बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट...
2 years agoप्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै
हेटौडा,साउन । प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न ल...
2 years agoसुबिसुमा लागेको आगो नियन्त्रणमा
काठमाण्डौ, साउन । इन्टरनेट र केवुल टेलिभिजनको सेवा प्रदायक कम्पनी सुबिसुमा बुधबार लागेको आगो नियन्त्रणमा आएको छ। सुविसुको बालुवाटारस्थित मुख्य सर्भर रहेको भवनमा बुधबार दिउ...
2 years agoपाँच दिने नाडा अटो शो २०१९ हुँदै, विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकता
काठमाण्डौ, साउन । नाडा अटो शो २०१९ आगामी भदौ १० देखि १४ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा उक्त मेला हुने भएको हो । ...
2 years agoनवलपरासीका ७० घरेलु तथा साना उद्योग खारेज
नवलपरासी,साउन । घरेलु तथा साना उद्योग कार्यालयले पश्चिम नवलपरासीका ७० घरेलु तथा साना उद्योगलाई आर्थिक वर्ष २०७५÷०७६ मा खारेज गरेको छ । खारेजीमा पर्नेमा सबैभन्दा धेरै पर्यटन उद...
2 years agoझुटो विवरण पेस गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज (विज्ञप्ती सहित)
काठमाडौं,साउन । झुटो विवरण पेस गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ । आइतबार दिउँसो मन्त्रिपरिषद्को १६ गते बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झुटो विवरण पेस गरी नागरिकता...
2 years ago