भर्खरै

विविध

आज पनि ३७ अङ्कले ओरालो लाग्यो नेप्से

काठमाडौं, बैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३७.०६ अङ्कले ओरालो लागेर दुई हजार...

1 year ago

हावाहुरीका कारण तीन दिनपछि अवरुद्ध विद्युत् सेवा सुचारु

रौतहट, बैशाख । शुक्रबार साँझ आएको हावाहुरीका कारण अवरुद्ध रौतहटको बौद्धीमाई नगरपालिकाको विद्युत् सेवा सुचारु भएको छ ।   स्थानीयवासीको सहयोगमा विद्युतका उपकरणको मर्मतपछि ती सेवा तीनदिन...

1 year ago

मतगणनास्थलमा सिसी क्यामरा अनिवार्य

काठमाडौँ, १६ वैशाख । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ ।   मतगणना कार्यलाई पारदर्श...

1 year ago

यसरी अवतरण भयो वाइड बडी भैरहवा विमानस्थलमा

काठमाडौँ, १६ वैशाख । संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसरी गरिरहेको दृश...

1 year ago

विद्युत् महसुल नबुझाउँदा उपमहानगरपालिकाको लाइन काटियो

दाङ, १३ वैशाख । समयमा विद्युतको महसुल नबुझाएको भन्दै आज तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत्  लाइन  काटिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर ...

1 year ago

पोल भाडा बक्यौता भुक्तानी गर्न प्राधिकरणको आग्रह, समयमा भुक्तानी नगरे तार काट्ने चेतावनी

काठमाडौँ, १४ वैशाख । नेपाल विद्युत् प्राधिकरणले पोलभाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ ।    प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युतीय संरचनाहरु...

1 year ago

स्थानीय चुनावमा स्वच्छ चुलोको चर्चा

काठमाडौं १२ बैशाख । आज ‘गोरखा भूकम्प’ गएको सात वर्ष पुगेको दिन । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर विसं २०७२ आजकै दिन ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको भ...

1 year ago

बजेट अभावले कावेली करिडोरले गतिलिन सकेन

फुङ्लिङ, १२ वैशाख । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) जोड्ने काबेली करिडोर बजेट अभावले अझैसम्म पूरा हुन सकेको छैन् । प्राथामितामा नपर्दा उक्त करिडोरले सो...

1 year ago

भक्तपुरमा भीषण आगलागी

भक्तपुर, १२ वैशाख । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर...

1 year ago

८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौँ, ९ वैशाख । चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा ९साउनदेखि चैतसम्म० निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रति...

1 year ago

अर्थतन्त्रको अवस्थाप्रति गम्भीर बन्न विज्ञको आग्रह

काठमाडौँ, ८ वैशाख । अर्थविद्हरुरूले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेकाले सरकार र सम्बधित पक्षलाई गम्भीर बन्न आग्रह गरेका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘अर्थतन्त्...

1 year ago

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा, आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान

काठमाडौँ, ८ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुप...

1 year ago

स्थानीय तह निर्वाचनः पार्टीका घोषणापत्रमा ऊर्जा क्षेत्रलाई विशेष महत्व

काठमाडौं, ७ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीहरुले घोषणापत्र सार्वजनिक गर्नेक्रम बढिरहेको छ ।   चुनावको प्रचार प्रसार स्वरुप पार्टीले आम जनतालाई आफ्नो धारण सह...

1 year ago

मेलम्चीको पानी आइपुग्यो सुन्दरीजलमा

काठमाडौँ, ६ वैशाख । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ ।  ...

1 year ago

सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन

काठमाडौँ, ५ वैशाख । नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी ९इभी० साधन खरिद गर्यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक...

1 year ago