भर्खरै

विविध

नीति तथा कार्यक्रम : मेरो सरकारुबारे देउवालाई ओलीको जवाफ

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रयोग गरेको ुमेरो सरकारु शब्द सोचेर विचार गरेर प्रयोग गरिएको भन्दै प्रधानमन्त्री केपी ओलीले बचाउ गरेका छन्। &nb...

3 years ago

दार्चुलामा सिसा खानी उत्खनन् शुरु

सुदूरपश्चिम प्रदेशकोे  दार्चुलामा पहिलो पटक सिसा खानी उत्खनन् शुरु गरिएको छ । टोरेक्स माइन्स नेपाल प्रालिले महाकाली नगरपालिका–६ बरमुडे र शैल्यशिखर नगरपालिका–४ रानीशिखरमा सिसा खानी...

3 years ago

गण्डकी गाउँपालिकाका अध्यक्षको एकल निर्णयले चल्यो डोजर ,गाउँ कार्यपालिकाको बहुमत सदस्यको असन्तुष्ट

काठमाडौं। गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानामगरले एकलौटी निर्णय गर्दै गाउँपालिकाको केन्द्र तोकेका छन् । अध्यक्ष रानामगरले आफ्नो घर नजिकै केन्द्र राख्ने एकलौटी निर्णय लिएका हुन् । ...

3 years ago

इलेक्ट्रिसियन संघद्धारा जेष्ठ नागरीकलाई फलफुल वितरण

बैशाख , हेटौडा । १३०औ अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा हेटौडा इलेक्ट्रिसियन संघ मकवानपुरले जेष्ठ नागरीकहरुलाई फलफूल तथा खाद्यान्न बितरन कार्यक्रम गरेको छ । संघले हेटौडा १५ रातोमाटेमा अवस्थित दिब्य...

3 years ago

आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग

काठमाण्डौं,बैशाख । सरकारले आयोजना निर्माणका लागि सरकारले वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । बैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोजना निर्माणका लागि आवश्यक राष्ट्रिय वन क्षेत्र प्रयोग...

3 years ago

९० प्रतिशतलाई ब्रस गर्न आउदैन : डा. घिमिरे

काठमाण्डौ, वैशाख । ऊँ समाज डेन्टल हस्पिटलका प्रमुख डा. सुभाष घिमिरेले ९९ प्रतिशत नेपालीहरुले दाँत ब्रस गर्ने भए पनि ९० प्रतिशत मानिसलाई दाँत माझ्न नआउने बताएका छन् । १३० औ अन्तराष्ट्रिय श्रम दिवसको...

3 years ago

घरेलु उद्योगलाई राहत हुने कानून बन्दै

बैशाख,नवलपरासी । प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि...

3 years ago

प्रधानमन्त्री ओलीले तामझामका साथ उद्घाटन गरेको बिजुली बस ६ महिनादेखि ग्यारेजमै

   काठमाण्डौ, बैशाख । सरकारले ल्याएको बिजुली बस ६ महिनादेखि ग्यारेजमै थन्किएका छन् ।  विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न सरकारले गत कात्तिकमा भित्राएका पाँचवटा बिजुली बस ६ म...

3 years ago

ग्रीनलाइफ हाइड्रोपावरले साधरण शेयर निष्काशन गर्दैै

  काठमाण्डौ, बैशाख । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले साधरण शेयर निष्काशन गर्ने भएको छ ।  कम्पनीले दोलखामा निर्माणधीन ४० मेगावाट क्षमताको खानीखोला–१ जलविद्युत आयोजनाको सर्...

3 years ago

५ प्रतिशतले मल्टिस्ट्रयाण्ड केबुलमा मूल्यवृद्धि

काठमाडौ, बैशाख । हाउस वायरिङ गर्दा प्रयोग हुने मल्टिस्ट्रयाण्ड केबुलको मूल्य वृद्धि  भएको छ । २०७६ बैशाख १५ देखि लागु हुने गरी मल्टिस्ट्रयाण्ड केबुलको मूल्यमा करिब ५ प्रतिशतले वृद्धि भएको हो ।...

3 years ago

विद्युत् नहुँदा तीन महिनादेखि डोल्पा अन्धकार

जाजरकोट, बैशाख ।  तीन महिनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।    विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल...

3 years ago

आगलागीबाट सात लाखको क्षति

कञ्चनपुर, बैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुँदा रु सात लाख ५० हजार बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक र...

3 years ago

कुकुरलाई बिजुलीको खम्बा र कम्युनिस्टलाई खाली जग्गा देख्नै नहुने भो : महासचिव शाही

रौतहट। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले कुकुरलाई बिजुलीको खम्बा र कम्युनिस्टलाई खाली जग्गा देख्नै नहुने खुलासा गरेका छन् । रौतहटको क्षेत्र नम्बर २ मा नेपा...

3 years ago

जथाभावी राखिएका बस र टिकट काउन्टर ७ दिनभित्र हटाइने

१५ वैशाख, काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलंकी, कोटेश्वर, सुन...

3 years ago

विद्यासुन्दर भन्छन्– खुल्लामञ्च डोजर लगाइन्छ, उपमेयरलाई पर्खेर बसिन्न, उपमेयरले राजनीति गरेको मेयरको आरोप

  १३ बैशाख, काठमाडौं । खुल्लामञ्चमा अतिक्रमण गरेर व्यवसायिक सटरहरु बनाइएको विषय चर्कंदै गइरहे पनि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिलेसम्म मुख खोलेका छैनन् ।  ...

3 years ago