भर्खरै

विविध

सरकार र मधेश गठबन्धन बीच सहमति

प्रदिप श्रेष्ठ काठमाण्डौ, फागुन । स्वतन्त्र मधेशका लागि आन्दोलन गर्दै आएको स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री  केपी शर्मा ओलीको विशेष  उपस्थ...

2 years ago

नेकपाद्धारा आज काठमाडौंमा श्रद्धाञ्जली सभा

फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले आज काठमाडौं भृकुटीमण्डपमा फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रव...

2 years ago

प्रधानमन्त्री चढेको जहाज होल्ड भएपछि छानबिन समिति गठन

  काठमाडौँ  फाल्गुन २३ ।  प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज होल्ड भएको विषय छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ । बिहीबार मन...

2 years ago

एक वर्षमा विकासको आधार खडा गरेका छौ ः प्रधानमन्त्री ओली

काठमाण्डौ, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको वर्ष विकासको आधार खडा गरेको बताएका छन् । सरकार गठनको एक वर्ष पुगेको अवसरमा बिहीबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले...

2 years ago

देश विकासमा बुद्धि लगाउनु पर्छ ः प्रधानमन्त्री ओली

रुपा तुलाधर । काठमाण्डौ, फगुन । प्राधनमन्त्री  केपी शर्मा ओलीले देश विकासमा बुद्धि लगाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै प्राधनमन्त्री ओलीले अनावश्यक विषयमा...

2 years ago

ल मन्त्रीले मुखमा रुमाल कोचेर हिँड्नुपर्छ भनेर कहाँ भनेको छ – सञ्चारमन्त्री

  सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिन मन्त्रीहरू स्वतन्त्र रहेको बताएका छन्।   मन्त्रिपरिषद्का निर्णय बिहिबारको नियमित पत्रकार सम्मेलन अघि नै स...

2 years ago

भूकम्प प्रभावितलाई पुर्नवास तथा स्थानान्तरणका लागि वन क्षेत्रको जग्गा दिदैँ

 प्रदिप श्रेष्ठ माघ, काठमाडौं । सरकारले २०७२ बैशाख १२ गतेको भूकम्पबाट प्रभावित व्यक्तिलाई पुर्नवास तथा स्थानान्तरणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । माघ २१ गते सोमबार बसेको म...

2 years ago

एनसेलले ३८ अर्ब कर तिर्नुपर्ने

काठमाडौँ, माघ  ।  सर्वोच्च अदालतले एनसेल बिक्रीवापत्कोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ ।  &...

2 years ago

नयाँ युगको शुरुवात भएको छ ः प्रम ओली

  काठमाडौँ,  मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुवात भएको बताएका छन् ।   पहिलो सामाजिक सुरक्षा दिवस तथा...

2 years ago

चार्जिङ स्टेशन प्रर्दशनीको रुपमा नै सीमित

  मंसिर काठमाडौं ।  सरकारले २०२० सम्म २० प्रतिशत विद्युतीय बस चल्ने गरी विद्युतीय सवारीको प्रवद्र्धनमा लागि परेको छ । विद्युतीय सवारी साधन प्रति उपभोक्ताहरु पनि चासो बढ्दै गएको छ...

2 years ago

सामाजिक हितका लागि रक्तदान कार्यक्रम

रुपा तुलाधर काठमाण्डौ, मंसिर । रुपन्देही विद्युतीय व्यवसायी संघद्धारा आयोजित तथा ब्लड बैंकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  संघले तीन÷ तीन महिनामा गर्ने नियमि...

2 years ago

आगलागीमा एउटै परिवारका चारको मृत्यु

  भद्रपुर, मंसिर  । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ ।    मृत्यु हुनेमा ३५...

2 years ago

सन्दर्भ उद्योग दिवस स् उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी

काठमाडौँ , ९ मङ्सिर : नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी...

2 years ago

प्रदूषण जाँचबिनै गुड्छन् गाडी

बाँके, ९ मंसिर : सार्वजनिक तथा निजी गाडीले हरेक वर्ष प्रदूषण जाँच गराउनुपर्ने व्यवस्था छ । तर, सरकारी उदासिनता र गाडी चालक तथा गाडी मालिकको लापरवाहीले यस क्षेत्रमा गुड्ने शतप्रतिशत गाडीको प्रदूषण ज...

2 years ago

महानगरको ल्यायो ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’

विद्युत संसार साप्ताहिक काठमाडौँ,  मंसिर । गत शनिबार देखि उपत्यकालाई धुवाँधुलो मुक्त बनाउन काठमाडौं महानगरपालिकाले ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’को शुरुवात गरेको छ...

2 years ago