भर्खरै

विविध

इनरुवामा आगलागी

इनरुवा,  कात्तिक  । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ ।  घरका सबै...

3 years ago

नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’

काठमाडौँ,  कात्तिक  । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेवापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन&nda...

3 years ago

पत्रकार महासङ्घद्वारा अनुगमन

पोखरा, २८ कात्तिक । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले कास्कीमा मिडिया हाउसको अनुगमन शुरु गरेको छ । पत्रकारको न्यूनतम पारिश्रमिकको अवस्था बुझ्न र न्यूनतम पारिश्रमिक लागू गर्न दबाब दिने उद्देश्यले...

3 years ago

राष्ट्रिय परिचयपत्र वितरण हुदै

कात्तिक, फिदिम । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुने भएको हो ।  राष्ट्रिय परिचयपत्र...

3 years ago

मुख्यमन्त्रीलाई विद्युतीय कार

हेटौँडा, कात्तिकः ३ नं प्रदेशको प्रदेश सरकारले मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार खरिद गरेको छ । सूर्या गुड्स सप्लाइ प्रालिमार्फत खरिद गरिएको चीनमा निर्मित बि वाइ डी कम्पनीको कार दुई घण...

3 years ago

प्रसारण लाइन रोकिएकामा इपानको चिन्ता

काठमाडौँ,  कात्तिक ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इपान०ले जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने अवस्थामा पनि महत्वपूर्ण प्रसारण लाइनको काम अगाडि नबढेकामा चिन्ता व्यक्त गरेको छ ।...

3 years ago

सडक र रेलको अध्ययन गर्न चिनियाँसहित मुख्यमन्त्री हुम्ला

हुम्ला, २७ कात्तिक ।  हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुग्नुभएको छ ।  हु...

3 years ago

पर्यटकीय गुरुयोजना अन्तिम चरणमा

चितवन, कात्तिक ।  पर्यटकीय नगरी सौराहालाई केन्द्रविन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी २० वर्षमा सौराहासहित जिल्...

3 years ago

अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड लाखौँको क्षति

दार्चुला,  कात्तिक ।  मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ ।  विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटन...

3 years ago

भ्रष्टाचार नियन्त्रण गर्छौं  : मुख्यमन्त्री राउत

सर्लाही,  कात्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन् । प्रगतिशील नोकैल्वा ट्रस्ट निर्माण अभियानद्वारा  आयोजित शुभकाम...

3 years ago

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन राष्ट्र बैंकको आग्रह

काठमाडौँ, २५ कात्तिक :  व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य...

3 years ago

वेनिघाटमा ग्यास बुलेट पल्टिँदा आमा छोरीको मृत्यु

धादिङ २५ कात्तिक ।  धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ विशालटारमा ग्यास बुलेटको ठक्करबाट दुईजना आमा छोरी को मृत्यु भएको छ ।  आइतबार दिउसो १२ बजे सडकमा हिँडिरहेका आमा गीता नेपाली र छोरी...

3 years ago

पाँच घर जलेर नष्ट

कृष्णनगर, २४ कात्तिक  कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा कपिलवस्तुमा पाँच घर जलेर नष्ट भएको छ ।  स्थानीय दामोदर मिश्राका...

3 years ago

मन्त्रीको गाडी दुर्घटना,तीन घाइते

धनगढी, २४ कात्तिक:  सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्र्दै आउनुभएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएक...

3 years ago

पाइपलाइन बिछ्याउने काममा तीव्रता

हेटौँडा कात्तिक । रक्सौल  देखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिच्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयल निगम पेट्रोलिम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७...

3 years ago