विविध
इनरुवामा आगलागी
इनरुवा, कात्तिक । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ । घरका सबै...
3 years agoनेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’
काठमाडौँ, कात्तिक । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेवापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन&nda...
3 years agoपत्रकार महासङ्घद्वारा अनुगमन
पोखरा, २८ कात्तिक । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले कास्कीमा मिडिया हाउसको अनुगमन शुरु गरेको छ । पत्रकारको न्यूनतम पारिश्रमिकको अवस्था बुझ्न र न्यूनतम पारिश्रमिक लागू गर्न दबाब दिने उद्देश्यले...
3 years agoराष्ट्रिय परिचयपत्र वितरण हुदै
कात्तिक, फिदिम । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुने भएको हो । राष्ट्रिय परिचयपत्र...
3 years agoमुख्यमन्त्रीलाई विद्युतीय कार
हेटौँडा, कात्तिकः ३ नं प्रदेशको प्रदेश सरकारले मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार खरिद गरेको छ । सूर्या गुड्स सप्लाइ प्रालिमार्फत खरिद गरिएको चीनमा निर्मित बि वाइ डी कम्पनीको कार दुई घण...
3 years agoप्रसारण लाइन रोकिएकामा इपानको चिन्ता
काठमाडौँ, कात्तिक । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इपान०ले जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने अवस्थामा पनि महत्वपूर्ण प्रसारण लाइनको काम अगाडि नबढेकामा चिन्ता व्यक्त गरेको छ ।...
3 years agoसडक र रेलको अध्ययन गर्न चिनियाँसहित मुख्यमन्त्री हुम्ला
हुम्ला, २७ कात्तिक । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुग्नुभएको छ । हु...
3 years agoपर्यटकीय गुरुयोजना अन्तिम चरणमा
चितवन, कात्तिक । पर्यटकीय नगरी सौराहालाई केन्द्रविन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी २० वर्षमा सौराहासहित जिल्...
3 years agoअज्ञात समूहद्वारा विद्यालयमा तोडफोड लाखौँको क्षति
दार्चुला, कात्तिक । मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटन...
3 years agoभ्रष्टाचार नियन्त्रण गर्छौं : मुख्यमन्त्री राउत
सर्लाही, कात्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन् । प्रगतिशील नोकैल्वा ट्रस्ट निर्माण अभियानद्वारा आयोजित शुभकाम...
3 years agoशैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन राष्ट्र बैंकको आग्रह
काठमाडौँ, २५ कात्तिक : व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य...
3 years agoवेनिघाटमा ग्यास बुलेट पल्टिँदा आमा छोरीको मृत्यु
धादिङ २५ कात्तिक । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ विशालटारमा ग्यास बुलेटको ठक्करबाट दुईजना आमा छोरी को मृत्यु भएको छ । आइतबार दिउसो १२ बजे सडकमा हिँडिरहेका आमा गीता नेपाली र छोरी...
3 years agoपाँच घर जलेर नष्ट
कृष्णनगर, २४ कात्तिक कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा कपिलवस्तुमा पाँच घर जलेर नष्ट भएको छ । स्थानीय दामोदर मिश्राका...
3 years agoमन्त्रीको गाडी दुर्घटना,तीन घाइते
धनगढी, २४ कात्तिक: सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्र्दै आउनुभएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएक...
3 years agoपाइपलाइन बिछ्याउने काममा तीव्रता
हेटौँडा कात्तिक । रक्सौल देखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिच्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयल निगम पेट्रोलिम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७...
3 years ago