विविध
शनिबारदेखि बेलुनमा उडेर पोखरा घुम्न पाइने
काठमाडौँ, ३० कात्तिक: ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहि...
3 years agoगोरखा घ्याल्चोकमा प्रथम धार्मिक तथा पर्यटन महोत्सव हुँदै
प्रदिप श्रेष्ठ/विद्युत संसार संवाददाता गोरखा ,कार्तिक । गोरखा जिल्लाको गण्डकी गाउँपालिका ८ घ्याल्चोकको बेनिगाँउमा प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सव २०७५ को आयोजना हुने भएको छ । स...
3 years agoध्वनि प्रदूषणमुक्त बनाउन अभियान
रुपन्देही, ३० कात्तिक । प्रदेश नं ५ लाई ध्वनि प्रदूषणमुक्त बनाउन ट्र«ाफिक प्रहरीले स्थानीय निकायसँग मिलेर अभियान शुरु गरेको छ । सवारीको चापका कारण प्रदेशका मुख्य शहरमा ध्वनि प्रदूषण बढे...
3 years agoप्रदेश नं ५ मा दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ जनाको मृत्यु
दाङ, कात्तिक : प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिनुभएको...
3 years agoमुआब्जाका लागि सङ्घर्ष समिति गठन
नुवाकोट, कात्तिक । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेका प्रभावित स...
3 years agoगड्यौली टारमा दुई वर्षभित्र विद्युत्– मन्त्री गुरुङ
पोखरा, कात्तिक । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले तनहुँ जिल्लाको घिसिङ गाउँपालिका–४ गड्यौलीटारलाई दुई वर्षभित्र विद्युतीकरण...
3 years agoइनरुवामा आगलागी
इनरुवा, कात्तिक । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ । घरका सबै...
3 years agoनेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’
काठमाडौँ, कात्तिक । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेवापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन&nda...
3 years agoपत्रकार महासङ्घद्वारा अनुगमन
पोखरा, २८ कात्तिक । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले कास्कीमा मिडिया हाउसको अनुगमन शुरु गरेको छ । पत्रकारको न्यूनतम पारिश्रमिकको अवस्था बुझ्न र न्यूनतम पारिश्रमिक लागू गर्न दबाब दिने उद्देश्यले...
3 years agoराष्ट्रिय परिचयपत्र वितरण हुदै
कात्तिक, फिदिम । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुने भएको हो । राष्ट्रिय परिचयपत्र...
3 years agoमुख्यमन्त्रीलाई विद्युतीय कार
हेटौँडा, कात्तिकः ३ नं प्रदेशको प्रदेश सरकारले मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार खरिद गरेको छ । सूर्या गुड्स सप्लाइ प्रालिमार्फत खरिद गरिएको चीनमा निर्मित बि वाइ डी कम्पनीको कार दुई घण...
3 years agoप्रसारण लाइन रोकिएकामा इपानको चिन्ता
काठमाडौँ, कात्तिक । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इपान०ले जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने अवस्थामा पनि महत्वपूर्ण प्रसारण लाइनको काम अगाडि नबढेकामा चिन्ता व्यक्त गरेको छ ।...
3 years agoसडक र रेलको अध्ययन गर्न चिनियाँसहित मुख्यमन्त्री हुम्ला
हुम्ला, २७ कात्तिक । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुग्नुभएको छ । हु...
3 years agoपर्यटकीय गुरुयोजना अन्तिम चरणमा
चितवन, कात्तिक । पर्यटकीय नगरी सौराहालाई केन्द्रविन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी २० वर्षमा सौराहासहित जिल्...
3 years agoअज्ञात समूहद्वारा विद्यालयमा तोडफोड लाखौँको क्षति
दार्चुला, कात्तिक । मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटन...
3 years ago