भर्खरै

विविध

प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, २ असोज । सङ्घीय शासन व्यवस्था विश्वमा नै सर्वोत्कृष्ट तथा उत्तम शासन व्यवस्था रहकाले यसको कार्यान्वयन पक्षलाई दिगो तथा  प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ । शासन व्...

3 weeks ago

लगातार तीन कारोबार दिन नेप्से परिसूचकमा गिरावट

काठमाडौँ, २ असोज । यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ अङ्कमा कायम भएको हो । &nbs...

3 weeks ago

राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग

काठमाडौँ, २ असोज । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बै...

3 weeks ago

‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’

पाटन (ललितपुर), २ असोज । सभामुख देवराज घिमिरेले संविधानलाई प्रभावकारी बनाउन सरोकार भएका सबैले एकापसमा सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।   नेसनल लेजिस्लेटिभ एकेडेमीद्वा...

3 weeks ago

साना तथा मझौला उद्योग प्रवर्द्धनमा महासङ्घ

काठमाडौँ, २ असोज । नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ ।    महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्...

3 weeks ago

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

मुग्लिन (चितवन), १ असोज ।  मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ ।   मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब   ...

3 weeks ago

समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री

काठमाडौँ, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुुभएको छ । &n...

3 weeks ago

संघद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, ३१ भदौ । काठमाडौं विद्युतीय व्यवसायी संघले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघले आज सोमबार सुन्धारा इनभेष्टमेन्टको भवन भोटेवहालमा भएको कार्यक्रममा ५३ जनाले रक्तदान गर्दै क...

4 weeks ago

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ, ३१ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस भएको छ ।   समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले &...

4 weeks ago

विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी

काठमाडौँ, ३१ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र व्यापार विस्त...

4 weeks ago

नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो

काठमाडौँ, ३१ भदौ । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ ।  ...

4 weeks ago

नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामाः मन्त्री दाहाल

काठमाडौँ, ३१ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । इञ्जिनीयरिङ् अध्ययन संस्थान, पुलचोक कलेजले विकास गरेको...

4 weeks ago

उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि कार्यविधि ल्याउँदैछौँः मुख्यमन्त्री सिंह

वीरगञ्ज (पर्सा), ३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीम...

4 weeks ago

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत चौधरीको भेट

काठमाडौँ, ३० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भ...

4 weeks ago

नेपालगञ्ज इलेक्ट्रिकल एसोसिएसनको नेतृत्वमा दामोदर सापकोटा निर्विरोध निर्वाचित

नेपालगन्ज, ३० भदौ । नेपालगन्ज इलेक्ट्रिकल एसोसिएसनको नवौँ एवं दशैं वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ ।    हिजो भाद्र २९ गते शनिबार सुर्खेत रोड नेपालगञ्ज बाँकेमा...

4 weeks ago