भर्खरै

विविध

भदौ १६ देखि नियमित उडान

भदौ, ५ काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि  पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छ ।     यसरी हुने उडान...

1 year ago

कोरोना सङ्क्रमित ३० हजार नाघे : आज ८३८ थप

काठमाडौँ, ५ भदौ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । देशभर आज ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ । &nb...

1 year ago

पुल निर्माण अलपत्र

     भदौ ६ ,जाजरकोट ।  छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने विभिन्न साना तथा ठूला खोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको छ । तीन वर्षभित्र सबै पुल निर्माणको जिम्म...

1 year ago

घटेन सुदूरपश्चिममा सवारी दुर्घटनाको क्रम

सुदूरपश्चिममा वर्षेनी सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको छ । सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी...

1 year ago

करेन्ट लागेर मृत्यु

   भदौं ५,पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ । जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएक...

1 year ago

यात्रु तथा कार्गोका लागि छ अन्तर्राष्ट्रिय उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रु तथा कार्गो गरी जम्मा ६ अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले यात्र...

1 year ago

प्रदेश सरकारद्वारा रु एक लाख राहत दिइने

सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक विपद्मा परी मृत्यु भएका प्रत्येक परिवारलाई रु एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।  धनगढीमा बसेको मन्त्रिपरिषद्को आजको बैठकले  प्राकृतिक...

1 year ago

गोली हानी पुजारीको हत्या

यहाँको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल स्थित  हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कञ्चटमा ग...

1 year ago

पहिरो र कटानबाट प्रसारण लाइनमा क्षति

    म्याग्दी, ३० साउन म्याग्दीको अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधीन विद्युत् प्रसारण लाइनको टावरमा कटान र पहिरोले क्षति पु¥याएको छ ।     ...

1 year ago

तीन महिनापछि नेपाल–भारतबीच पहिलो पटक छलफल हुँदै

  साउन काठमाण्डौ – नेपालको भूमिमा भारतले सडक बनाएपछि ठप्प भएको नेपाल–भारत संवाद फेरि सुरु हुने भएको छ । भारतीय अनुदानमा नेपालमा निर्माण भइरहेका आयोजनाको समीक्षा गर्न अगस्ट १८ तारिख...

1 year ago

कोरोना जोखिम बढेपछि अत्यावश्यबाहेकका कर्मचारीलाई १५ दिन विदा दिने प्राधिकरणको निर्णय

  काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित हुनेको संख्या बढेसँगै जोखिम न्युनिकरण गर्न अत्यावश्यकबाहेकका कर्मचारीलाई १५ दिन विदा दिएको छ । उपत्यका सहि...

1 year ago

विद्युत प्राधिकरण ढल्केबरका कार्यालय प्रमुख एक करोड २४ लाख घुससहित पक्राउ

  साउन २५, आइतबार, महोत्तरी, नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाले नियन्त्रणमा लिएको छ । &nbs...

1 year ago

युट्युबरलाई आचारसंहिता पालना गर्न आग्रह

 काठमाडौँ, २३ साउन, बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला युट्युबल गायत अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आच...

1 year ago

अझै सञ्चालनमा आएन विष्णुमती पुल

काठमाडौँ, २२ साउन निर्माण सम्पन्न भइसकेर पनि टेकुस्थित विष्णुमती पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माणमा रहेका प्राविधिक त्रुटिका कारण डिभिजन सडक कार्यालयले बन्द गरेर आवतजावतमा रोक लगाएको छ । क...

1 year ago

यातायातमा जोरबिजोर प्रणाली लागू

    काठमाडौँ, २२ साउन, मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाड...

1 year ago