विविध
विद्युत् कार्यालयमा तालाबन्दी
तुलसीपुर, ५ असार । विद्युत् अनियमित भएको भन्दै विद्युत प्राधिकरण वितरण केन्द्रमा तालाबन्दी भएको छ । आज आइतबार दाङको तुलसीपुरस्थित विद्युत् प्राधिकरण वितरण केन्द्रमा तालाबन्दी भएको हो ।...
2 years agoसेयर बजार ३७.२७ अंकले घट्यो, बढी गुमाउनेमा रिभर फल्स देखि बलेफी हाइड्रपावर सम्म
काठमाडौं, ५ असार । साताका पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घटेको छ । आइतबार १.८९ प्रतिशतले घटेको सेयर बजार १९३४.११ बिन्दुमा आएर रोकिएको छ । आइतबार २२३ कम्पनीको २७...
2 years agoकरेन्ट लागेर दाङमा एकजनाको मृत्यु
देउखुरी, ३ असार । दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो । बिहान घर नजिकको धानखेतमा मोटर लगाएर...
2 years agoमाछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
बागलुङ, १ असार । माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भए...
2 years agoडेढ वर्षभित्र काठमाडौँको विद्युतीय तार ‘अन्डरग्राउन्ड’ हुने मेयर शाहको भनाई
काठमाडौँ, जेठ । स्वतन्त्र उम्मेदवारबाट हालैसालै निर्वाचित काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अबको डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुने...
2 years agoमस्र्याङ्दी ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा
तनहुँ, २६ जेठ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मस्र्याङ्दी जलविद्युत आयोजनाको ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा परेका छन् । उनान्सत्तरी मेगावाट विद्युत् उत्पादन क्षमता रहेक...
2 years agoआइस्पानको चेतावानी 'जुनसुकै बेला इन्टरनेट काटिनसक्ने'
काठमाडौँ, २४ जेठ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले...
2 years agoबारामा करेन्ट लागेर महिलाको मृत्यु
कलैया २० जेठ । बाराको कलैया उपमहानगरपालिका वडा नं २३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई ब...
2 years agoयातायात व्यवस्था विभागले गाडी भाडा घटायो
काठमाडौं, २० जेठ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो ।&nbs...
2 years agoविद्युतीय सवारी साधनको आयातमा कर बढेको हो रु यसो भन्छ तथ्य
काठमाडौँ, २० जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधनमा भन्सार र अन्तशुल्क बढाएको भन्दै चर्को आलोचना भइरहेको छ । वर्षायाममा बिजुली खेर जाने भएकाले त्यसको आन्...
2 years agoचोरीको सामग्री खरिद विक्री नगर्न संघको आग्रह
काठमाडौं १९ जेठ । काठमाडौं विद्युतीय व्यवसायी संघले चोरीको विद्युतीय सामग्री खरिद तथा विक्री नगर्न आग्रह गरेको छ । केही दिन यता चोरीका घटना बढेको र चोरीएको सामग्री संघमा आवद्ध सदस्यहरुले नै खरिद गर...
2 years agoऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न
काठमाडौं १९ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ । यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘न...
2 years agoसंघद्धारा विद्यालयलाई विद्युतीय सामग्री वितरण
चितवन १८ जेठ । विद्युत व्यवसायी संघ–चितवनले सामाजिक कार्य अन्र्तगत विद्यालयलाई विद्युतीय सामग्री हस्तान्तरण गरेको छ । १६ गते सोमबार आफ्नो १३ ओै स्थापना दिवसको...
2 years agoपोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने
सरकारले पोखरा महानगरपालिका–१४ मा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्...
2 years agoनयाँ शोरुम सहितको भवनबाट पुकार इन्टरनेशनलको सेवा सुचारु
काठमाडौं १६ जेठ । विद्युतीय बजारमा फराकिलो उचाइ बनाउदै आएको पुकार इन्टरनेशनल प्रा.लि.ले शनिबारदेखि नयाँ शो रुमसहितको भवनबाट औपचारीक रुपमा सेवा दिन थालेको छ । कोटेश्वर शान्तिमार्गमा निर्मित नयाँ भवन...
2 years ago