भर्खरै

विविध

महाकाली करिडोर जोड्न सडक निर्माण गरिँदै

कात्तिक १९ काठमाडौ । भीमदत्त नगरपालिकाको गड्डाचौकीबाट ब्रह्मदेव महाकाली करिडोरलाई जोड्न सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । गड्डाचौकीबाट जिमुवा हुँदै तुमडानी भएर ब्रह्मदेव करिडोरसम्म सडक...

10 months ago

केन्द्र विषयको विवाद पछि गाउँपालिकामा लागेको ताला २१ दिनपछि खुल्यो

कात्तिक १७ काठमाढौ । बैतडीको सुर्नया गाउँपालिकामा केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको ताला २१ दिनपछि खुलेको छ ।  विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो ...

10 months ago

मध्यपहाडी लोकमार्ग : पानीपर्दा हिलाम्मे, घामलाग्दा धुलाम्मे, यात्रुले सास्ती खेप्दै

कात्तिक १६, काठमाडौ । कालोपत्र हुन नसकेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड के बर्सात, के हिउँद यात्रुलाई  सधै उस्तै सास्ती रहेको छ । बर्खामा हिलाम्मे...

10 months ago

आइसोलेसन बसाईको मेरो अनुभवः संक्रमितहरु शारीरिक रुपले भन्दा मानसिक रुपले धेरै पिडित छन् ।

  ‘जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्मदिनु हो । हरेक समस्यासँग जुध्नु जीबनको खास भोगाई हो ।’  हो, अहिले यस्तै जीवन उपयोगी भन्ने खालका अक्षरहरु पढ्ने म...

10 months ago

स्वदेश फर्किएका श्रमिकको सीपको उपयोग कसरी ?, बेरोजगार युवालाई रोजगारी दिनु सरकारको दायित्व हो ।

कात्तिक १६ काठमाडौँ, कोभिड–१९ को विश्वव्यापी प्रभावपछि श्रम गन्तव्यका मुलुकबाट उद्धार गरी स्वदेश ल्याइएकाको तथ्याङ्क सरकारी निकायसँग उपलब्ध छ तर उनीहरु फर्केर के काम वा व्यवसायमा संलग्न...

10 months ago

इन्धन मिसावट गरेपछि पेट्रोल पम्प सिल

कर्णाली, कात्तिक । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा मिसावट गरेको पाएपछि शङ्कर आयल स्टोर्सलाई बन्द ग...

10 months ago

काम नै सुरु नभएको आयोजनामा भ्रष्टाचार भयो भन्नु गैरजिम्मेवार अभिव्यक्ति : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नै सुरु नभएको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भो भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताएका छन् । आज प्रहरी दिवसको अवसरमा आयोजि...

11 months ago

बारम्बारको पत्राचार पछि पनि विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ, प्रधिकरणको वेवास्था

असोज ३० काठमाडौ, समयमै विद्युतको पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा सडक निर्...

11 months ago

विद्युत प्राधिकरणको यस्तो सूचना, जहाँ बत्ती नै पुगेको छैन त्यहाँ विद्युत अवरुद्ध

असोज २९ काठमाडौ ।  विभिन्न कारणवस विद्युत केही समय अवरुद्ध हुने प्राधिकरणको सूचना त धेरै नै पढ्दै आएका  थियौ तर असोज २७ गते प्राधिकरणले निकालेको एउटा यस्तो सुचना जहाँ प्राधिकरणको राष्ट्रि...

11 months ago

काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच विद्युतीय शवदाह गृह निर्माण गर्न सम्झौता

असोज, काठमाडौँ । काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच विद्युतीय शवदाह गृह निर्माण गर्न सम्झौता भएको छ ।    महानगरको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको बागमती पार...

11 months ago

आरोप प्रमाणित गर्न नसके झुण्डिन तयार छु : पूर्व प्रधानमन्त्री डा.भट्टराई

असोज २८ काठमाडौ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई आफुले केही दिन अगाडि अनियमितताको विषयमा बोलेको विषय प्रमाणित गर्न नसके आफूले मृत्यु दण्ड भोग्न पनि तयार रहेको बताएका छन् ।   ...

11 months ago

केशव बडाल सहकारी पत्रकारिता सम्मान आदर्शसञ्चारकर्मी पन्तलाई

बागलुङ,  असोज । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिने भएको छ ।   रिलायव बचत तथा ऋण सहकारी संस्था लिम...

11 months ago

यातायात व्यवसायीहरुको मागको सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी

काठमाडौं, असोज ।  यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रमा परेको समस्यालाई बैंक तथा वित्तिय संस्थाहरु मार्फत तत्काल सम्बोधन नगरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । &nbs...

11 months ago

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

गलकोट, २५ असोज  । नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिबेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उ...

11 months ago

२८ दिनदेखि अनशनरत डा केसीको अनशन तोडियो

काठमाडौं,असोज । गत भदौ १९ गतेदेखि जुम्लाबाट १९औँ अनशन शुरु गरेको डा.केसीको आज आइतबार २८ दिनमा अनशन तोडिएको छ । चिकित्सक प्रा.डा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज अनशनस्थल, त्रिवि श...

11 months ago