भर्खरै

विविध

सस्तियो नेपाल टेलिकमको ल्यान्डलाइन र पोष्टपेड मोवाइल

  काठमाण्डौं,साउन । नेपाल टेलिकमले ल्यान्डलाइन र पोष्टपेड मोवाइल सस्तिएको छ । टेलिकमले हाल सम्म उपलब्ध गराउँदै आईरहेको स्थानीय टेलिफोन अर्थात ल्याण्डलाइन फोन र पोष्टपेड मोवाइलको मूल्य सस्त...

2 years ago

निर्माण भएको एक महीनामा नै सिँचाइ कुलो भत्कियो

पनौती,साउन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीका किसानले प्रयोग गर्दै आएको सिँचाइ कुलो अविरल वर्षाका कारण माथिबाट गएको पहिरोले भत्किएको छ । एशियाली विकास बैंकको रु दुई करोड ४२ ला...

2 years ago

१८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण

 रुपन्देही, साउन । रुपन्देहीको सैनामैना नगरपालिकाले  १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको छ । नगरपालिकाकाले रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नगरपालिकाले सामु...

2 years ago

सात हजार ८०० घरधुरीको पुनः जाँच सर्वेक्षण

  तनहुँ जिल्लाका सात हजार ८३५ घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा तनहुँ जिल्लामा वैशाख १९ गतेदेखि शुरु भएको छुट तथ...

2 years ago

बन्दैछ लेलेमा तरकारी चिस्यान भण्डारण केन्द्र

गोदावरी नगरपालिका–५ लेले भञ्ज्याङमा चिस्यान भण्डारण केन्द्र निर्माण हँुदैछ । रु डेढ करोड लागतमा निर्माण हँुदै गरेको सो चिस्यान केन्द्र दक्षिण ललितपुरको मुख्य केन्द्रविन्दु लेलेमा निर्माण गरी...

2 years ago

दाङका ३२० विपन्न घर परिवारलाई निःशुल्क विद्युत मिटर

  दाङ ,असार । दाङका दुई वटा गाउँपालिकाका ३२० घर परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरिएको छ ।  विपन्न तथा दलित परिवारलाई विद्युतमा पहँुच पु¥याउने उद्देश्यले विद्युत् प्राधिकरण...

2 years ago

१५४ घरलाई ग्यास चुलो वितरण

  दाङ, असार । दाङको राजपुर गाउँपालिकाले १५४ घरधुरीलाई ग्यास, चुलो  वितरण गरिएको छ । गाउँपालिकालाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत ग्यास, चुला वितरण गरीएको हो । वडामा रहेको ६५४ घरधुरी...

2 years ago

नेपाल विद्युतीय प्राविधिक महासंघको गठन, श्रेष्ठको अध्यक्षतामा ९ सदस्य समिति चयन

  हेटौडा, असार ।  नेपालभरका विद्युतीय प्राविधिकहरु (विद्युतकर्मीहरु)को हकहितका लागि प्रस्तावित नेपाल विद्युतीय प्राविधिक महासंघ गठन भएको छ । नेपालभरका १५ जिल्लाका इलेक्ट्रिसियन संघको...

2 years ago

आँधिखोला लघुवित्तको आईपीओ आजबाट बाँडफाँट हुँदै

काठमाडौं,असार ।  आँधिखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा आईपीओ बाँडफाँटको कार्यक्रम तय...

2 years ago

निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगायो,पाँच मजदूर बाढीमा फसे

 धादिङ्,असार । बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको  ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ ।    ताल्तीस्थित खोलालाई नियन्त्रण ग...

2 years ago

१४६ घरपरिवारलाई सौर्य ऊर्जा वितरण

विद्युतको केन्द्रीय प्रसारण लाइनदेखि टाढा रहेका निस्दी गाउँपालिकाका १४६ घरपरिवारलाई सौर्य ऊर्जा प्रदान गरिएको छ । यहाँका २ र ६ वडाका नागरिकलाई भौतिक तथा पूर्वाधार मन्त्रालय प्रदेश नम्बर ५ को सहयोगम...

2 years ago

हरेक क्षेत्रमा इमानदारी पूर्वक काम गर्नु पर्छ : प्रधानमन्त्री ओली

  काठमाण्डौ, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रमा काम गर्दा इमानदारी पूर्वक काम गर्नु पर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण  प्रतिष्ठानमा आज आयोजित संघीय नमुना...

2 years ago

आजबाट सुरु भयो साझाका रात्रीकालिन बस सेवा

काठमाण्डौं,असार ।  साँझ ६–७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुश्किल भइरहँदा काठमाडौँ उपत्यकामा रात्रिबस सेवा सुरु भएको छ ।     साझा यातायात...

2 years ago

चार दिनदेखि थुनियो काठमाडौं महानगरको ढल,अझै सम्म सुल्झिएन समस्या

काठमाडौं,असार । चार दिन देखि काठमाडौं महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा फेरि महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतल...

2 years ago

विद्युतीय प्राविधिकहरुको प्रस्तावित महासंघ गठन हुँदै

  नेपाल भरका विद्युतीय प्राविधिकहरु (विद्युतकर्मीहरु)को हकहितका लागि प्रस्तावित महासंघ गठन हुने भएको छ । प्रस्तावित महासंघ गठनका लागि २७ र २८ गते  हेटौडामा कार्यक्रम हुने भएको हो ।&nb...

2 years ago