विविध
हेटौंडाका २७ उद्योगमाथि कारर्वाही : ५ उद्योगले तिरे जरिवाना
हेटौंडा,कात्तिक । हेटौंडा औद्योगिक क्षेत्रमाaरहेको उद्धेश्य विपरीत सञ्चालन भएको उद्योग र जग्गा लिएर उद्योग सञ्चालन नगर्ने २७ उद्योगलाई व्यवस्थापन कार्यालयले कारर्वाही प्रक्रिया अघि बढाएको छ ।...
4 years agoदश कम्पनी कालोसूचीमा
काठमाडौँ, १२ कात्तिक । निर्माण कार्यमा चित्तबुझ्दो काम नगरेको भन्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न दश निर्माण तथा मालबस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिए...
4 years agoनोभेम्बर ११ लाई अनलाइन बिक्री दिनका रुपमा मनाइने
काठमाडौँ, कात्तिक । आउँदो नोभेम्बर ११ (कात्तिक २५ गते) लाई विश्वकै सबैभन्दा ठूलो अनलाइन बिक्री दिनका रुपमा मनाइने भएको छ । आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अनलाइन बजारको काम गर्...
4 years agoक्रसर उद्योगका साधनले स्वास्थ्य प्रतिकूल
लमही, १२ कात्तिक । सडकमा क्रसर उद्योगका टिप्पर र ट्याक्टरले अत्यधिक धुलो उडाउँदा नागरिकको स्वास्थ्य बिग्रन थालेपछि स्थानीयवासीले धुलो नियन्त्रण गर्न माग गरेका छन् । दाङको कालाकाटे&n...
4 years agoभूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने
काठमाडौँ, ११ कात्तिक । भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १...
4 years agoविद्युत सर्ट हुँदा विद्यालयमा आगलागी
परासी, १० कात्तिक । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविको कार्यालयमा आगलागी भएको छ । गए राति विद्युत सर्ट भइ आगालागि भएको गाउँपालिका अध्यक्ष...
4 years agoराष्ट्रपति भण्डारी सोमबार कतार जाने
काठमाडौँ, कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी यही सोमबार कतार प्रस्थान गर्नुहुने भएको छ । कतारका अमिर९राष्ट्राध्यक्ष० शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डा...
4 years agoकरेन्ट लागेर एकको मृृत्यु दुई घाइते
बर्दिवास, कात्तिक । महोत्तरी औरही नगरपालिकामा विद्युतीय करेन्ट लागेर विहिबार एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् । मृत्यु हुनेमा औरही–९ इनर...
4 years agoचौथो नवलपरासी औद्योगिक व्यापार मेला हुदै
नवलपरासी, ८ कात्तिक । पश्चिम नवलपरासीको परासीमा आगामी मङ्सिर १३ देखि २३ गते १० दिन सम्म चौथो नवलपरासी औद्योगिक व्यापार मेला–२०७५ हुने भएको छ । उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा क...
4 years agoमन्त्री पुन सर्बिया प्रस्थान
काठमाडौँ, ८ कात्तिक । सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान गर्नुभएको छ । ...
4 years agoविद्युतीय माध्यमसम्बन्धी उजुरी धेरै
काठमाडौँ, ७ कात्तिक । पछिल्लो तीन महिनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । यस आर्थिक वर्ष २०७५÷७६ को गत साउनदेखि असोज मसान्त सम्ममा विद्युत...
4 years agoतेब्बर भाडा असुल्दै सवारी,यात्रुलाई सास्ती
तेह्रथुम, कात्तिक । चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्र...
4 years agoराप्तीबाट चार लाख स्मार्ट लाइसेन्स वितरण
लमही, कात्तिक । यातायात व्यवस्था कार्यालय राप्ती दाङले करीब चार लाख स्मार्ट लाइसेन्स ९सवारी चालक अनुमति पत्र० वितरण गरेको छ । कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स...
4 years agoअब गृहकार्यबारे अभिभावकलाई झुक्याउन नसकिने
पोखरा, २६ असोज । शैक्षिक गुणस्तरलगायत अन्य कारण देखाउँदै देशका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको अवस्थामा पोखरा– ३३ बाघमाराको सरस्वती टीका माविमा भने वर्षेनी विद्यार्थीको सङ्ख्...
4 years agoतीन महीनामा रु आठ अर्बको सवारीसाधन भित्रिए
वीरगञ्ज, २५ असोज । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन्...
4 years ago