भर्खरै

विविध

हेटौंडाका २७ उद्योगमाथि कारर्वाही : ५ उद्योगले तिरे जरिवाना

 हेटौंडा,कात्तिक । हेटौंडा औद्योगिक क्षेत्रमाaरहेको उद्धेश्य विपरीत सञ्चालन भएको उद्योग र जग्गा लिएर उद्योग सञ्चालन नगर्ने २७ उद्योगलाई व्यवस्थापन कार्यालयले कारर्वाही प्रक्रिया अघि बढाएको छ ।...

4 years ago

दश कम्पनी कालोसूचीमा

काठमाडौँ, १२ कात्तिक ।  निर्माण कार्यमा चित्तबुझ्दो काम नगरेको भन्दै सार्वजनिक खरीद अनुगमन कार्यालयले विभिन्न दश निर्माण तथा मालबस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ ।  तोकिए...

4 years ago

नोभेम्बर ११ लाई अनलाइन बिक्री दिनका रुपमा मनाइने

काठमाडौँ,  कात्तिक । आउँदो नोभेम्बर ११ (कात्तिक २५ गते) लाई विश्वकै सबैभन्दा ठूलो अनलाइन बिक्री दिनका रुपमा मनाइने भएको छ ।  आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अनलाइन बजारको काम गर्...

4 years ago

क्रसर उद्योगका साधनले स्वास्थ्य प्रतिकूल

लमही, १२ कात्तिक ।  सडकमा क्रसर उद्योगका टिप्पर र ट्याक्टरले अत्यधिक धुलो उडाउँदा नागरिकको स्वास्थ्य बिग्रन थालेपछि स्थानीयवासीले धुलो नियन्त्रण गर्न माग गरेका छन् ।  दाङको कालाकाटे&n...

4 years ago

भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

काठमाडौँ, ११ कात्तिक ।  भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् ।  भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १...

4 years ago

 विद्युत सर्ट हुँदा विद्यालयमा आगलागी 

परासी, १० कात्तिक । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविको कार्यालयमा आगलागी भएको छ ।  गए राति विद्युत सर्ट भइ आगालागि भएको गाउँपालिका अध्यक्ष...

4 years ago

राष्ट्रपति भण्डारी सोमबार कतार जाने

काठमाडौँ,  कात्तिक ।  राष्ट्रपति विद्यादेवी भण्डारी यही सोमबार कतार प्रस्थान गर्नुहुने भएको छ ।  कतारका अमिर९राष्ट्राध्यक्ष० शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डा...

4 years ago

करेन्ट लागेर एकको मृृत्यु दुई घाइते

बर्दिवास,  कात्तिक । महोत्तरी औरही नगरपालिकामा   विद्युतीय करेन्ट लागेर विहिबार  एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन्  ।  मृत्यु हुनेमा औरही–९ इनर...

4 years ago

चौथो नवलपरासी औद्योगिक व्यापार मेला हुदै

नवलपरासी, ८ कात्तिक । पश्चिम नवलपरासीको परासीमा आगामी मङ्सिर १३ देखि २३ गते १० दिन सम्म चौथो नवलपरासी औद्योगिक व्यापार मेला–२०७५ हुने भएको छ ।  उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा क...

4 years ago

मन्त्री पुन सर्बिया प्रस्थान

काठमाडौँ, ८ कात्तिक । सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान गर्नुभएको छ । ...

4 years ago

विद्युतीय माध्यमसम्बन्धी उजुरी धेरै

काठमाडौँ, ७ कात्तिक । पछिल्लो तीन महिनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । यस आर्थिक वर्ष २०७५÷७६ को गत साउनदेखि असोज मसान्त सम्ममा विद्युत...

4 years ago

तेब्बर भाडा असुल्दै सवारी,यात्रुलाई सास्ती

तेह्रथुम, कात्तिक ।  चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्र...

4 years ago

राप्तीबाट चार लाख स्मार्ट लाइसेन्स वितरण

लमही, कात्तिक । यातायात व्यवस्था कार्यालय राप्ती दाङले करीब चार लाख स्मार्ट लाइसेन्स ९सवारी चालक अनुमति पत्र० वितरण गरेको छ ।  कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स...

4 years ago

अब गृहकार्यबारे अभिभावकलाई झुक्याउन नसकिने

पोखरा, २६ असोज । शैक्षिक गुणस्तरलगायत अन्य कारण देखाउँदै देशका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको अवस्थामा पोखरा– ३३ बाघमाराको सरस्वती टीका माविमा भने वर्षेनी विद्यार्थीको सङ्ख्...

4 years ago

तीन महीनामा रु आठ अर्बको सवारीसाधन भित्रिए

वीरगञ्ज, २५ असोज ।  दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन्...

4 years ago