भर्खरै

विविध

पोल पु¥याएको चार वर्षपछि बिजुली

डडेलधुरा, मंसिर । अमरगढी–३ चिरकिट्टे गाउँमा पोल पु¥याएको चार वर्षपछि बिजुली बलेको छ । अमरगढी नगरपालिका र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा गाउँमा बिजुली बलेको हो...

2 years ago

पूर्वाधार विकास कार्यक्रम : सडक र कृषिलाई प्राथमिकता

गण्डकी, मंसिर । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा सडक र कृषिलाई प्राथमिकता दिँदै विकास योजनाका कार्यक्रम सार्वजनिक गरिएको...

2 years ago

सबैभन्दा बढी आयकर तिर्ने संस्थामा सूर्य नेपाल

काठमाडौं, मंसिर । आर्थिक वर्ष २०७६/०७७ मा सबै भन्दा बढी आयकर तिर्ने संस्थाहरुमा सूर्य नेपाल प्रा.लि रहेको छ भने व्यक्तिगततर्फ मदिरा व्यवसायी विजय कुमार शाह  रहेको छ । आन्तरिक राजस्व विभागले कर...

2 years ago

तेस्रो अनलाइन ¥याली होपः विश्वनेता र नागरिकहरूद्वारा शान्तिका लागि आग्रह

काठमाण्डौ, मंसिर । संयुक्त राष्ट्रसंघको महापरार्मशदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था युनिभर्सल पीस फेडेरेशन प्रवर्धनमा आयोजित तेस्रो श्रृङ्खला आईतबार सम्पन्न भएको छ । ...

2 years ago

निजगढको गुरुयोजना बनाउने जिम्मा सीजी इन्फ्राटा–बीडीएलाई

  काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ । अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी)ले गुरु...

2 years ago

चीन–नेपाल मनैदेखि झन नजिक

काठमाडौँ,५ मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताएका छन् ।   स्थानीय एभरेष्ट होटलमा...

2 years ago

विद्युत् चुहावट हुँदा शिवम् सिमेन्टमा आगलागी, ५० लाख रुपियाँ बराबरको क्षति

  मंसिर मकवानपुर । गत शनिवार विहान हेटौँडा उपमहानगरपालिका–१६ मा रहेको शिवम् सिमेन्ट उद्योगको कारखानाको कोइला च्याम्बरमा आगलागी हुँदा ५० लाख रुपियाँको क्षति भएको छ ।   &n...

2 years ago

दर्जन पुल निर्माणसँगै भत्किएको सडक मर्मत शुरु, जलविद्युत् आयोजना निर्माणका लागिसमेत सघाउ पुग्ने

मंसिर ७ काठमाडौ । भेरी करिडोर अन्तर्गत छेडा– खलङ्गामा दर्जन पुल निर्माण सम्पन्न भएका छन् । मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै यात्रामा सहजता आएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन प...

2 years ago

प्रदेश गौरवको राजमार्ग कालोपत्रे हुने, पहिलो चरणमा ११ किलोमिटर कालोपत्रे तयारी

मंसिर काठमाडौ । गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रुपमा सूचीकृत गरेको मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्रे हुने भएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक...

2 years ago

औषधि विभागले थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध लगायो

काठमाडौं । औषधि व्यवस्था विभागले पछिल्लो समय थप ६ कम्पनीका स्यानिटाइजरमा  प्रतिबन्ध लगाएको  छ ।    विभागले पछिल्लो समय बजारमा बिक्री वितरण भएको ह्यान्ड स्यानिटाइजरको अनु...

2 years ago

सञ्चारमन्त्री गुरुङ् समक्ष सञ्चारकर्मीहरुको १३ बुँदे ध्यानाकर्षण पत्र, सञ्चारकर्मीहरुलाई सरकारले सम्बोधन गरोस्

कार्तिक २८ काठमाडौ । नेपाल पत्रकार महासंघ केन्द्रिय समिति अन्तर्गत रहेको साना लगानी मिडिया हकहित प्रबद्र्वन तथा सरक्षण समितिका संयोजक गोबिन्द प्रसाद चौलागाईंले पछिल्लो समय कोभिड–१९ का कारण आम...

2 years ago

मेलम्ची खानेपानी आयोजनाको सुरुङ शुरु पुनः परीक्षण गरिने

काठमाडौं, कात्तिक । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लाग...

2 years ago

ढोलाहिटी–सुनाकोठी सडक मङ्सिर १५ सम्म कालोपत्र

काठमाडौं, कात्तिक । विस्तारको क्रममा रहेको ढोलाहिटी–सुनाकोठी सडक आगामी मङ्सिरको दोस्रो सातासम्ममा कालोपत्र गरिने भएको छ । तीन किलोमिटर लम्बाइको यो सडक कालोपत्र चाँडो हुनुपर्ने माग गर्दै स्थान...

2 years ago

खहरेखोलामाथि पक्की पुल निर्माण शुरुः स्थानीयवासी उत्साहित

कात्तिक २५ काठमाडौ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ ।    गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधा...

2 years ago

महासङ्घको माग, कोभिड–१९ ले निर्माण क्षेत्रमा पारेको प्रभावको समाधान गर

कात्तिक २५ काठमाडौ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसाय क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र समाधानका उपायका बारेमा जानकारी गराएको छ । महासङ्घ प्रतिनिधिमण्डलले सोमबार भौतिक पूर...

2 years ago