विविध

उपराष्ट्रपतिद्धारा रसुवागढी आयोजनाको निरीक्षण

रसुवा, बैशाख ।  उपराष्ट्रपति नन्दबहादुर पुनले रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । उपराष्ट्रपति पुनले  जनताको जलविद्युत कार्यक्...

4 years ago

जेठदेखि मुग्लिनको आर्क ब्रिज सञ्चालनमा आउने, ९५ प्रतिशत काम सम्पन्न

मुग्लिन,  बैशाख ।  चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठदेखि...

4 years ago

लुक्ला विमान दुर्घटना ः दुईको मृत्यु

  तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।    मृत्यु हुनेमा विमानका सहचालक एस ढुङ्गाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी ९अस...

4 years ago

नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध लगाइयो

काठमाडौँ । नेपालमा पब्जी खेल्न नपाउने भएको छ ।  पछिल्लो समय बालबालिका , किशोर किशोरी लगाएतले एकदमै खेल्ने गरेको पब्जी खेललाई नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा खेल्न रोक लगाइएको हो । पब्ज...

4 years ago

झु्क्याएर बालुवाटारको जग्गा बेचे, विष्णु पौडेलले क्षतिपूर्ति पाउनुपर्छ : मन्त्री बाँस्कोटा

काठमाण्डौ ।  सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गा किनबेचमा पीडित बनेकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । &...

4 years ago

घाइतेको उद्धार

       नुवाकोटको विदुरबाट बिहीबार त्रिशूलीतर्फ जाँदै गरेको बा।८४ प ९२१४ नं को मोटरसाइकललाई त्रिशूलीबाट आउदै गरेको बा। १ ज ९३४४ नंं को माइक्रोबसले ठक्कर दिँदा घाइते भएक...

4 years ago

नयाँ वर्षको शुरुआतसँगै नगरवासीलाई पाँच स्थानमा स्मार्ट पार्किङ

काठमाडौँ, २८ चैत । काठमाडौँ महानगरपालिकाले पार्किङको समस्यालाई व्यवस्थापन गर्न नयाँ वर्षको शुरुआत बाट पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था गर्ने भएको छ ।   नगरवासी तथा सर्वसाधारणले...

4 years ago

मस्र्याङ्दी काठमाडौं प्रसारण लाइनको काम अन्तिम चरणमा

  गोरखा,चैत । २२० केभी को मस्र्याङ्दी –काठमाडौं प्रसारण लाइनअन्तर्गत गोेरखातर्फ पर्ने ३३ किलोमिटर क्षेत्रमा करिब ९० प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाका इञ्जिनियर सीताराम अधिकारीका...

4 years ago

काठमाण्डौ विद्युत व्यवसायी संघको वनभोज सम्पन्न

काठमाण्डौ, चैत । काठमाण्डौ विद्युतीय व्यवसायी संघद्धारा आयोजित वनभोज कार्यक्रम सम्पन्न भएको छ ।  “खुशी र मनोरञ्जन हाम्रो काठमाण्डौ विद्युतीय व्यवसायी संघ” भन्ने नाराका साथ  गत...

4 years ago

‘इ–टिकेटिङ’ सेवाप्रति यात्रु आकर्षित

काठमाडौँ,  चैत । दुई साता अघि साझा यातायातले  परिक्षणका रुपमा शुरु गरेको ‘इ–टिकेटिङ’ सेवा प्रति यात्रु आकर्षित  हुँदै गएका छन् । ‘इ–टिकेटिङ’ ...

4 years ago

आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भयो : कुलमान घिसिङ

काठमाण्डौ, चैत  । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल आक्षेप आफ्नो छवि धमिल्याउने प्रयात्न भएको बताएका छन् ।  रत्नपार्क स्थित नेपाल विद्युत प्राधिकरणमा आज आयोजित पत...

4 years ago

सार्वजनिक वसमा कागजी टिकटलाई विद्युतीय टिकटले विस्थापन गर्ने

काठमाण्डौ, चैत । काठमाण्डौ महानगरपालिकाले अब सार्वजनिक बसमा प्रयोग हुने कागजी टिकटलाई विद्युतीय टिकटले विस्थापन गर्ने भएको छ । महानगरपालिकाको नगर सभाको चौथो अधिवेशनबाट स्वीकृत काठमाण्डौ महानगरप...

4 years ago

बुटवलमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

बुटवल,चैत ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा आज बुटवल ग्यास उद्योगको ट्रक दुर्घटना भएको छ । बुटवल ग्यास उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु १ क ८०० नम्बरको ट्रक मध...

4 years ago

जिपी फाउण्डेशनद्धारा बारा पर्साका प्राकृतिक प्रकोप पीडितलाई रक्तदान

काठमाडौँ,चैत । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको हावाहुरीबाट घाइतेहरुको उपचारका लागि गिरिजाप्रसाद कोइराला फाउण्डेशन काठमाण्डौले रक्तदान गरी घाइतेहरुको लागि आवश्यक पर्ने रगत सहयोग गरिदिएको छ ।&...

4 years ago

सरकारी कर्मचारीले एनजिओ आएनजिओमा जागिर खान नपाउने

काठमाडौं, चैत  । अवकाशपछि  सरकारी कर्मचारीले स्वदेशी तथा विदेशी एनजिओ आएनजिओमा जागिर खान नपाउने भएको छ । सरकारले तयार पारेको संघीय निजामति सेवा ऐन, २०७५ अनुसार सरकारी निकायका जागिर खाएका...

4 years ago