भर्खरै

विविध

शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौँ, २ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाजको कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको 2 years ago

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने

काठमाडौँ, २ पुस l संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण 2 years ago

हुलाकी राजमार्ग निर्माणमा एसएसबीको अवरोध छः मन्त्री ज्वाला

काठमाडौँ, १ पुस । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग 2 years ago

पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च

काठमाडौँ, १ पुस । चालु आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको 2 years ago

जुम्लामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जडान, स्थानीयवासीलाई फोन गर्न सहज

जुम्ला,१ पुस । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि 2 years ago

पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न पर्यटन व्यवसायीको माग

गण्डकी, १ पुस । पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल 2 years ago

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

चितवन, १ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । 2 years ago

पोखरा जाँदै गरेको बस दुर्घटनामा १८ यात्रु घाइते

दमौली (तनहुँ), १ पुस । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज 2 years ago

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडिबीको १६ अर्ब ६० करोड सहयोग

काठमाडौँ, २९ मङ्सिर । नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले 2 years ago

साताको आज अन्तिम दिन नेप्से परिसूचक छ दशमलब ५५ अङ्कले बढ्यो

काठमाडौँ, २८ मङ्सिर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको 2 years ago

शोधनान्तर स्थिति रु एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा

काठमाडौँ, २८ मङ्सिर । मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ । 2 years ago

राष्ट्रिय योजना आयोगलाई कर्णालीको सुझाव, जलविद्युत् उत्पादन लगायत कार्यक्रम विशेष योजनामा समावेश गर्न आग्रह

भेरीगङ्गा (सुर्खेत), २८ मङ्सिर । कर्णाली प्रदेशको सम्भावनालाई दृष्टिगत गरेर राष्ट्रिय योजना बनाउन कर्णाली प्रदेशबाट 2 years ago

कोप–२८ सम्मेलन सम्पन्न स् जीवाष्म इन्धन युग ‘अन्तकोझसुरुआत

काठमाडौँ, २८ मङ्सिर । जीवाष्म इन्धनको युग ‘अन्तको’ सुरुआतको गर्ने सहमति गर्दै संयुक्त राष्ट्र सङ्घीय 2 years ago

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौँ, २८ मङ्सिर । चालु आर्थिक वर्षको चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ 2 years ago

अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ: अर्थमन्त्री डा महत

पाटन (ललितपुर), २८ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी 2 years ago