विविध
अबुवामा दरौँदी नदी जलविद्युत् आयोजना बन्ने
गोरखा, २७ फागुन । यहाँको गोरखा नगरपालिका–१३ स्थित अबुवामा नौ दशमलव ८४ मेगावाटको ‘दरौँदी नदी 1 year agoनिजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस्ः प्रधानमन्त्री
काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर 1 year agoनेप्से परिसूचकमा ४६ अङ्कको गिरावट
काठमाडौँ, २५ फागुन । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च 1 year ago‘सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छ’
भैरहवा (रुपन्देही), २३ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले सरकारले निजी क्षेत्रसँग मिलेर 1 year ago‘सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छ’
भैरहवा (रुपन्देही), २३ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले सरकारले निजी क्षेत्रसँग मिलेर 1 year agoनवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ स्वीकृत भएको छ 1 year agoयथार्थपरक नयाँ बजेट तर्जुमा गर्न अर्थमन्त्रीको आग्रह
काठमाडौँ, २१ फागुन । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया प्रारम्भ 1 year agoथापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो
काठमाडौँ, २१ फागुन । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको 1 year agoउदयपुर सिमेन्ट उद्योगका अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्छः सांसद झा
काठमाडौँ, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट 1 year agoलगातार तेस्रो दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ, २१ फागुन । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज 1 year agoऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
काठमाडौँ, २० फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र 1 year agoनेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा
काठमाडौँ, २० फागुन । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आगामी चैत ८ र ९ गते 1 year agoप्रतिनिधिसभाः ग्रे लिस्ट बारे सरकारको ध्यानाकर्षण
काठमाडौँ, १३ फागुन । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटिएफ)ले 1 year ago