विविध
साझाका विद्युतीय बस सञ्चालन
काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चा...
2 years agoनिजी क्षेत्रका समस्या समाधान गर्न माग
विराटनगर, २३ असार । मोरङ व्यापार सङ्घले निजी क्षेत्रलाई पर्न गएको समस्यालाई समाधान गर्न सरकारसँग माग गरेको छ । सङ्घले जिआई वायर उद्योगका सन्दर्भमा काल्पनिक वायर रड उद्योग...
2 years agoअर्थमन्त्रीद्वारा राजीनामा
काठमाडौँ, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । उनले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गरेका छन् । ...
2 years agoऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौँ, २२ असार . ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूब...
2 years agoस्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
गलेश्वर, २० असार । म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने पहल सुरु गरेका छन् ।...
2 years agoरेल्वे विधेयक राष्ट्रियसभाबाट पारित
काठमाडौँ, १७ असार । राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेका उक्त विधेयक पारित...
2 years agoआधारभुत प्राविधिक एंव कर सम्बन्धि दोस्रो चरणको कार्यक्रम सम्पन्न
काठमाडौं असार । काठमाडौं विद्युतीय व्यवसायी संघले आयोजना गरेको आधारभुत प्राविधिक एंव कर सम्बन्धि दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । संघले गोंगबु एरियाएको विद्युतीय व्यवसायी लक्षित गरि दोस्रो च...
2 years agoस्थानीय बजेट : जिपलाइनदेखि केबुलकारसम्मका योजना
काभ्रेपलाञ्चोक, १३ असार । काभ्रेका स्थानीय तहले नगर÷गाउँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आ–आफ्ना नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन् । अधिकांश तहले कार्यक्रमसह...
2 years agoजनता सहमत नभएको भौतिक विकास गर्न हुन्न : ऊर्जामन्त्री भुसाल
ललितपुर १२ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताउएकी छिन् । गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश...
2 years ago‘काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो’
धनगढी, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बत...
2 years agoआवश्यकताको आधारमा यातायातको भाडा वृद्धि गर्ने तयारी
काठमाडौँ, १० असार । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आवश्यकताको आधारमा यातायातको भाडा वृद्धि गर्ने तयारी भइरहेको बताएका छन् । उ...
2 years ago‘मुआब्जा देउ, कि जग्गा फुक्का गरिदेऊ’
विराटनगर, १० असार । सङ्घीय सरकारले विराटनगर विमानस्थल विस्तारका लागि अधिग्रहण गरिएका जग्गाको मुआब्जा दिन बजेट विनियोजन नगरेपछि पीडितहरु सङ्घर्षमा उत्रेका छन् । सरकारले विराटनगर विमानस्थललाई क्ष...
2 years agoबढ्न थाल्यो विद्युतीय गाडीको आयात
काठमाडौँ, ८ असार । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा वृद्धि हुन...
2 years agoविद्युत् महसुलमा उपभोक्तालाई छुट
रामपुर, ८ असार । विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९÷८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिट...
2 years agoपिपुल्स पावरको आइपिओ खुला
काठमाडौँ, ८ असार । पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड ३२...
2 years ago