भर्खरै

विविध

प्राधिकरणले दुई दिन विद्युत सेवा अवरुद्ध हुँदै, यी स्थानमा हुँदैछ विद्युत सेवा अवरुद्ध

काठमाण्डौ, मंसिर । नेपाल विद्युत प्राधिकरणले दुई दिन विद्युत सेवा बन्द गर्ने भएको छ ।   प्राधिकरणको बानेश्वर वितरण केन्द्र अन्र्तगत पर्ने जोरपाटी देखि सुन्दरीजलसम्मको सडक निर्माण गर्नक...

1 year ago

मध्यपहाडी राजमार्गको कास्की खण्डमा कालोपत्रे शुरु, हेमजावासीका स्थानियमा छायो खुशी

मंसिर १५ काठमाडौ । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनाको कास्की खण्डमा कालोपत्रे शुरु गरिएको छ । कास्की खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ हेमजाको याम्दीदेखि मा...

1 year ago

राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न छलफल

मंसिर १४ काठमाडौ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलबीच विकास निर्माणका विषयमा द्विपक्षीय छलफल भएको छ ।  प्रदेशभित्र भएका राष्...

1 year ago

आगलागीमा रु ७६ लाखको क्षति, १३ परिवार विस्थापित

कर्णाली, मंसिर । तिलागुफा नगरपालिका–४ कालीकोट राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत...

1 year ago

सडक सञ्जालमा जोडियो किसेदी गाउँ, सडक सञ्जालसँग जोडिएपछि स्थानीयवासीमा छायो खुसीयाली

तनहुँ, मंंसिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ किसेदी गाउँ पनि सडक सञ्जालसँग जोडिएको छ । सञ्जालसँग जोडिनु भन्दा पहिले त्यहाँका सर्वसाधारणलाई सडक भएको ठाउँमा आइपुग्न करिब ४५ मिनेटको समय हिँ...

1 year ago

एमसीसी पास गर्न महासंघकी अध्यक्ष भवानी राणाको सरकारलाई आग्रह

काठमाडौं, मंसिर । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले राष्ट्रिय सहमति जुटाएर अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न सरकारसँग आग्रह गरेकी छन् ।  &nbs...

1 year ago

पोल पु¥याएको चार वर्षपछि बिजुली

डडेलधुरा, मंसिर । अमरगढी–३ चिरकिट्टे गाउँमा पोल पु¥याएको चार वर्षपछि बिजुली बलेको छ । अमरगढी नगरपालिका र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा गाउँमा बिजुली बलेको हो...

1 year ago

पूर्वाधार विकास कार्यक्रम : सडक र कृषिलाई प्राथमिकता

गण्डकी, मंसिर । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा सडक र कृषिलाई प्राथमिकता दिँदै विकास योजनाका कार्यक्रम सार्वजनिक गरिएको...

1 year ago

सबैभन्दा बढी आयकर तिर्ने संस्थामा सूर्य नेपाल

काठमाडौं, मंसिर । आर्थिक वर्ष २०७६/०७७ मा सबै भन्दा बढी आयकर तिर्ने संस्थाहरुमा सूर्य नेपाल प्रा.लि रहेको छ भने व्यक्तिगततर्फ मदिरा व्यवसायी विजय कुमार शाह  रहेको छ । आन्तरिक राजस्व विभागले कर...

1 year ago

तेस्रो अनलाइन ¥याली होपः विश्वनेता र नागरिकहरूद्वारा शान्तिका लागि आग्रह

काठमाण्डौ, मंसिर । संयुक्त राष्ट्रसंघको महापरार्मशदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था युनिभर्सल पीस फेडेरेशन प्रवर्धनमा आयोजित तेस्रो श्रृङ्खला आईतबार सम्पन्न भएको छ । ...

1 year ago

निजगढको गुरुयोजना बनाउने जिम्मा सीजी इन्फ्राटा–बीडीएलाई

  काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ । अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी)ले गुरु...

1 year ago

चीन–नेपाल मनैदेखि झन नजिक

काठमाडौँ,५ मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताएका छन् ।   स्थानीय एभरेष्ट होटलमा...

1 year ago

विद्युत् चुहावट हुँदा शिवम् सिमेन्टमा आगलागी, ५० लाख रुपियाँ बराबरको क्षति

  मंसिर मकवानपुर । गत शनिवार विहान हेटौँडा उपमहानगरपालिका–१६ मा रहेको शिवम् सिमेन्ट उद्योगको कारखानाको कोइला च्याम्बरमा आगलागी हुँदा ५० लाख रुपियाँको क्षति भएको छ ।   &n...

1 year ago

दर्जन पुल निर्माणसँगै भत्किएको सडक मर्मत शुरु, जलविद्युत् आयोजना निर्माणका लागिसमेत सघाउ पुग्ने

मंसिर ७ काठमाडौ । भेरी करिडोर अन्तर्गत छेडा– खलङ्गामा दर्जन पुल निर्माण सम्पन्न भएका छन् । मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै यात्रामा सहजता आएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन प...

1 year ago

प्रदेश गौरवको राजमार्ग कालोपत्रे हुने, पहिलो चरणमा ११ किलोमिटर कालोपत्रे तयारी

मंसिर काठमाडौ । गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रुपमा सूचीकृत गरेको मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्रे हुने भएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक...

1 year ago