विविध
जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँ: मन्त्री सुडी
काठमाडौँ, ९ जेठ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परविर्तनका कारण हरेक वर्ष अप्रत्याशित घटना बढ्दै गएका बताउनुभएको छ । आजदेखि यहाँ सुरू भएको ‘हिमाल, मानव...
3 months agoजलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री
काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभएको छ । ‘हिमाल, जनता त...
3 months agoनीति तथा कार्यक्रममाथि शुक्रबार छलफल
काठमाडौँ, ८ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा यही जेठ ११ गते छलफल हुने तय भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/८२ को नेप...
3 months agoलगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस
काठमाडौँ, ८ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोद...
3 months agoप्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उहाँले चौथौपटक विश्वासको मत प्राप्त गर्नुभए...
3 months agoकाठमाडौँमा नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ
काठमाडौँ, ७ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी कम्प्युटर मनिटर बेचबिखन गरेको अभियोगमा दुईजनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ । &nbs...
3 months agoझापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान
झापा, ६ जेठ । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु...
3 months agoप्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्यो
काठमाडौँ, ६ जेठ । आज बिहान ११ बजे बस्नेगरी तय भएको प्रतिनिधिसभाको बैठक आजै दिउँसो २ बजेका लागि सारिएको छ । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस तोकिएको समयमा बैठक...
3 months agoकार्यान्वयनमुखी बजेट ल्याउन सरकारलाई वित्त आयोगको सुझाव
काठमाडौँ, १ जेठ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, अर्थसमितिको हिजो सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष बाल...
4 months agoआज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
काठमाडौँ, १ जेठ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै...
4 months agoदिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने
काठमाडौँ, १ जेठ । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौँ आउनुअघि नेपालका लागि...
4 months agoकांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगन
काठमाडौँ, २८ वैशाख । प्रतिनिधिसभाको आजको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ । पहिलो बैठकमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीक...
4 months agoजहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन
काठमाडौँ, २८ वैशाख । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको...
4 months agoसूचना प्रविधिमार्फत समृद्धिको ढोका खोल्न सरकार क्रियाशीलः सञ्चारमन्त्री शर्मा
काठमाडौँ, २८ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आइटी) क्षेत्रलाई नीतिगत र संरचनागतरुपमा बलियो बनाएर समृद्धिको ढोका खोल्न सरकार क्रियाशील रहेको बताउनुभएको छ । ...
4 months agoआगलागीबाट पाँच वर्षमा साढे नौ अर्बको क्षति
काठमाडौँ, २८ वैशाख । आगलागीका कारण पछिल्लो पाँच वर्षमा रु साढे नौ अर्ब बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआएम)का अनुसार आगलागीका कारण बस्तीलगायतक...
4 months ago