भर्खरै

विविध

नगरपालिका फोरमद्वारा जोरविजोर लागू गर्न सुझाव

  भदौं २३ गते,काठमाण्डौं । काठमाडौँ उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौँमा आज बसेको फोरमको बैठ...

2 years ago

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने

भदौ २३ काठमाडौ, बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी  ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोज...

2 years ago

‘साक्षर नेपाल’ निर्माण अभियान सफल तुल्याउन प्रधानमन्त्रीको आग्रह

भदौ २३ काठमाडौ,प्रधानमन्त्री केपी शर्मा ओलीले ‘साक्षर नेपाल’ निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविष्य सुनिश्चित गर्ने सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।  ...

2 years ago

बेपत्ता खोज्दै कालीगण्डकीको बाँधसम्म

भदौ २३ काठमाडौ, बाढीपहिरोले बगाएर कालीगण्डकीसम्म पु¥याएको हुनसक्ने आशङ्कामा बागलुङको ढोरपाटन नगरपालिका–९ मा भदौ १७ गतेदेखि बेपत्ता भएकाको खोजी कालीगण्डकी जलविद्युत् आयोजनाको स्याङ्जाको मि...

2 years ago

आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि ।

भदौ २३ काठमाडौ, जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा...

2 years ago

व्यवसायी भन्छन्ः पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ

धदौ २२ काठमाडौ, कोभिड–१९ महामारी नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार÷पाँच वर्ष लाग्...

2 years ago

उखु किसानले अझै पाएनन् रु २४ करोड

किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ ।    जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको...

2 years ago

कर्णालीमा अब कृषि अनुदानको साटो ब्याजमा अनुदान

कर्णाली प्रदेश सरकारले कृषकलाई अनुदान नभई ब्याजमा सहुलियत दिने भएको छ । अनुदानमा व्यापक दुरुपयोग भएको पाइएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ऋणमा ब्याज अनुदानसम्बन्धी कार्यक्रम ल्य...

2 years ago

कोरोना कहरः चिया बुझ्न आएनन् विदेशी

भदौ २१ काठमाडौ, विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग-कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फ...

2 years ago

विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ: मन्त्री भुसाल

भदौ २१ काठमाडौ, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको  छ...

2 years ago

बाढीपीडितलाई एकीकृत घर बनाउँछौँः मुख्यमन्त्री गुरुङ

भदौ २०,काठमाडौं । यही भदौ १७ गते राति आएको बाढीले उजाड बनाएको ढोरपाटन नगरपालिकाको बोबाङ गाउँको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थलगत निरीक्षण गर्नुभएको छ । राहत सामग्रीसहित...

2 years ago

१७१ भौतिक संरचनामा क्षति

बुधबार राति अविरल वर्षासँगै बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीका कारण मानवीय मात्रै होइन ठूलो मात्रमा भौतिक क्षति भएको छ । बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे प...

2 years ago

सात अन्तर्राष्ट्रिय उडान: ६०१ यात्रु फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी आज सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन् ।   हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५...

2 years ago

मकवानपुरमा करेन्ट लागेर मृत्यु

घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको  छ  ।    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहर...

2 years ago

धरहरा पुनः निर्माणको लागि समय थपिँदै

निर्धारित समयमा पुनःनिर्माणको काम नसकिने भएपछि ऐतिहासिक धरहरा पुनःनिर्माणको लागि समय थप गरिने भएको छ ।    पूर्व निर्धारण गरेको समयानुसार आगामी असोज तेस्रो सातासम्ममा काम सम्पन्न ग...

2 years ago