विविध
आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय
काठमडौँ, १९ साउन । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधा...
2 years agoबाढी र पहिरोले बिजुलीको पोल ढल्दा सडक अवरुद्ध, यात्रु अलपत्र
लमजुङ, १९ साउन । बाढी र पहिराका कारण बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजा...
2 years agoएक वर्षको अवधिमा सप्तरीमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए
सप्तरी, १९ साउन । लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क हेर्दा करेण्ट लागेर ज्यान गुमाउनेको सङ्ख्...
2 years agoऊर्जामन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौँ, १८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच ऊर्जा व्यापार एवं ब...
2 years agoऊर्जामन्त्रीकै फाइल आठ महिनासम्म रोकिएपछि...
काठमाडौँ, १७ साउन । एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई पठाएको कागजातको जानकारी वा निर्णय भए÷नभएका बारेमा के कति समयमा विवरण प्राप्त होला रु आम मानिसको जिज्ञासाको विषय हो यो । यसको साम...
2 years agoऔद्योगिक क्षेत्रको भाडा वृद्धिको विषय समाधान हुन्छ : मन्त्री बडू
काठमाडौँ, १७ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रको भाडा वृद्धिसम्बन्धी विषयलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको र निजी क्षेत्रसँगको सहकार्यमा समाधान...
2 years agoनागरिक उड्डयन प्राधिकरणको आम्दानी बढ्यो
काठमाडौँ, १६ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ । प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै उक्त वर्ष रु सात अर्ब ४४ करो...
2 years agoचार दिनदेखि हवाई सेवा अवरुद्ध
सिमकोट, १६ साउन । हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो । जिल्ला बा...
2 years agoनागरिक उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब बढी
काठमाडौँ, १६ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि रु ४१ अर्ब ८५ करोड ९२ लाख बजेट विनियोजन गरेको छ । प्राधिकरणले हिजो पत्रकार सम्मेलन गरी प्राधिकरण सञ्चालक स...
2 years agoअर्थमन्त्रीमा पुनःशर्मा नियुक्त
काठमाडौँ, १५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आजै शर्मालाई मन्...
2 years ago५४ अंकले बढ्यो सेयर बजार, ४ अर्ब ६० करोडको कारोबार
काठमाडौँ, १५ साउन । सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नै ५४ अंकले बढेको नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स...
2 years agoजब केबलकारमा पत्रकारलाई रोकियो !
काठमाडौँ, १३ साउन । काठमाडौँको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए । चन्द्रागिरि केबलकारका प्रायःसबै गोण्डोला (डिब्बा) भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्...
2 years agoफस्टाउन सकेनन् घरेलु उद्योग
बाँके, १२ साउन । थोरै पूँजी लगानीबाट सञ्चालन हुने घरेलु तथा लघु उद्योग यहाँ फस्टाउन सकेका छैनन् । कच्चा पदार्थको अभाव, खुला सिमाना, सरकारी निकायको कम चासो, प्रशिक्षणको कमीलगायत कारण उद्योगको...
2 years agoऊर्जामन्त्री भुसालसँग बङ्गलादेशका जलस्रोत सचिवको शिष्टाचार भेटवार्ता
काठमाडौँ, ११ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा आउनुभएका बङ्गालदेशका जलस्रोत सचिव कविर बीन अन्वरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । ऊर्जा मन्...
2 years agoकार्गो रेल्वे सञ्चालन हुने
विराटनगर, ९ साउन । भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे अविलम्ब सञ्चालनमा आउने भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धम...
2 years ago