भर्खरै

विविध

संसदबाट एमसीसी पारित गर्न निजी क्षेत्रको आग्रह

काठमाडौँ, २१ असोज । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास गर्न निजी क्षेत्रले माग गरेका छन् ।   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष...

2 years ago

रोकियो तामाखानीको अध्ययन

बलेवा, १८ असोज । दुई वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा सुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ । कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाइएको सुरुङमा काम गरिरहेका चिनियाँ र नेपाली...

2 years ago

टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन

खोटाङ, असोज । जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकम...

2 years ago

साहस उर्जाको आईपीओ बाँडफाँड, १७ लाखको हात खाली करिव१३ हजारको आवेदन रद्द

काठमाडौं १७ असोज । साहस उर्जा कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । साहस उर्जाको साधारण सेयर (आईपीओ) ६ लाख ४४ हजार जनाले पाएका छन् । असोज ६ देखि १० गतेसम्म बिक्री खुला भएको आईपीओ उक्त आवेद...

2 years ago

भारतको सहयोगमा संचालित पुनर्निर्माण कार्यको समीक्षा

काठमाडौं, १४ असोज । भारत सरकारको अनुदान तथा ऋण सहयोगमा संचालित पुनर्निर्माणका कार्यहरुको समीक्षा गरिएको छ । नेपाल–भारत संंयुक्त परियोजना अनुगमन समितिको तेस्रो बैठकमा भारतको सहयोगमा संचालित नि...

2 years ago

निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्नेछ : मन्त्री भुसाल

काठमाडौं १३ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने विश्वास दिलाए । केबल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेला...

2 years ago

दशैँका लागि अग्रिम टिकट लिनेको चाप, अनलाइनबाट समेत टिकट लिने व्यवस्था

काठमाडौं, असोज । दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि यात्रा सहज गराउन आइतबारबाट लामो दुरीको गाडीको अग्रिम टिकट बुकिङ खुलेको छ । अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको...

2 years ago

एशोसियसनको चौथौ अधिवेशन सम्पन्न, थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं १० असोज । नेपालगञ्ज इलेक्ट्रिकल एशोसिएसनको सातौं वार्षिक साधारण सभा तथा चौथौ अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालको प्रमुख आथ...

2 years ago

सिँचाइका लागि प्रभावकारी बन्दै जलाशय

तुलसीपुर ७ असोज । दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यका साथ २०७३ सालदेखि सञ्चानलनमा आएको ‘बृहत् दाङ उपत्यका सिँचाइ आयोजना’ले फड्को मारेको छ । अहिले सिँच...

2 years ago

कुलमानविरुद्ध मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ, असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ...

2 years ago

नेपालगञ्ज इलेक्ट्रिकल एशोसिएसनको साधारण सभा तथा अधिवेशन हुँदै

 नेपालगञ्ज, असोज । नेपालगञ्ज इलेक्ट्रिकल एशोसिएसनको सातौं वार्षिक साधारण सभा तथा चौथौ अधिवेशन कार्यक्रम हुने भएको छ । साधारण सभा तथा अधिवेशन कार्यक्रम यहि असोज ६ गते नेपालगञ्जको सिद्धार्थ कटेज...

2 years ago

महसुल नतिर्नेको विद्युत् कटौती अभियान

पर्वत, असोज । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्ताहरूको विद्युत् नै कटौती गरिदिने अभियान थालेको छ ।  विद्युतीय...

2 years ago

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने ‘आईस्पान’ को निर्णय

काठमाडौँ, भदौ । इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) ले इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने भएको छ ।   नेपाल टेकिलम र नेपाल विद्युत प्राधिकरणले पोलसहित आफ्ना पूर...

2 years ago

नेप्सेमा लगातार पहिरो, आज ७६ अंकको गिरावट

काठमाडौँ, भदौ । यो साता नेप्से लगातार रुपमा गिरावट आएको छ । साताको आज अन्तिम दिनको कारोबार पनि नेप्सेमा ७६.६५ अंकले गिरावट आएको हो । आज नेप्से २८१२.३८ बिन्दुमा पुगेको छ ।    आज ने...

2 years ago

इन्टरनेट तथा केबुलका अव्यस्थित तार हटाउन निर्देशन

कर्णाली, ३० भदौ  । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युत् र टेलिकमका खम्बाबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका अव्यवस्थित तार सात दिनभित्र हटाउन सेवाप्रदायकलाई निर्देशन दिएको छ ।...

2 years ago