विविध
आगलागी हुदा एक जनाको मृत्यु
काठमाडौं ३० कात्तिक । भक्तपुरको मध्यपुरथिमीमा आज विहान आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ । मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ राईटोल माथिल्लो कुण्डोलकाको तीन तले घरमा बिहा...
2 years agoकृषिमा यन्त्रिकीकरण बढ्दो
गलकोट, २७ कात्तिक । बागलुङको जैमिनी नगरपालिका(८ छिस्तीको केवैगाउँका पूर्णबहादुर पुनको घरमा मकै छोडाउने औजार भित्रिएको चार वर्ष भयो । औजार भित्रिएपछि मकै र कोदो राम्रो उत्पादन ह...
2 years agoनिर्वाचन प्रचारप्रसार सामग्रीमा समान व्यवहार गर्न महासंघको आग्रह
काठमाडौं २३ कार्तिक । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको क्रममा निर्वाचन प्रचारप्रसार सम्बन्धी सूचना सबै सञ्चार माध्यमहरुलाई उपलब्ध नगराइएको भन्दै नेपाल पत्रकार महासंघले निर्वाचन आयोगका प्...
2 years ago‘आश्वासन धेरै पायौँ, अब विकास चाहियो’
दोधारा चाँदनी, २४ कात्तिक । कञ्चनपुरको बेदकोट नगरपालिका–७ का विष्णु जोशीलाई दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने र दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने सुनेको दशकभन्दा बढी भइसक्यो ।&n...
2 years agoकृषि प्रधान मुलुक : धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै ?
डुम्रे, २४ कात्तिक । अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउनुहुन्छ । “पहिले चामलको स्वाद गुल...
2 years agoबैंकहरुको उच्च ब्याजदर तथा प्रतिकूल बैंकिङ्ग नीतिहरु विरुद्ध विरोध र्याली
मोरङ्ग २३ कात्तिक । मोरङ्ग इलेक्ट्रिक संघले आज बुधबार बैंकहरुको उच्च ब्याजदर तथा प्रतिकूल बैंकिङ्ग नीतिहरु विरुद्ध विरोध र्यालीमा सहभागिता जनाएको छ । मोरङ्ग जिल्लामा...
2 years agoदुना–टपरी उद्योगमा आगलागी
झापा, २१ कात्तिक । झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगल...
2 years agoअझै पनि सडक, बिजुली र खानेपानीको समस्यामा स्थानीयवासी
रेसुङ्गा (गुल्मी) २१ कात्तिक । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका मुक्तिराम न्यौपाने अहिले ७६ वर्ष पुग्नुभयो । उहाँ दिगामको बोखरमा आएर नेताले गर्ने प्रत्येक भाषणको साक्षी हुनुहुन्छ ।...
2 years agoठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा
खोटाङ, २१ कात्तिक । सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ । दिक्तेल–खोटा...
2 years ago‘निक इलेक्ट्रो टेक–२०२२ को तयारी तीव्र, अधिकांश स्टलहरु बुकिङ
काठमाडौं २१ कात्तिक । नेपाल विद्युतीय व्यवसायी महासंघले हरेक २/२ वर्षमा सञ्चालन गर्दै आएको नीक इलेक्ट्रो टेकको तयारी तीव्र रुपमा गरेको छ । ऊर्जा क्षेत्रको आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकर...
2 years agoतीन दिन ‘अनटाइम्ली’ रेल सेवा सञ्चालन हुने
जनकपुरधाम, २० कात्तिक । जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली ९निर्धारित सिफ्टभन्दा बाहेक० रेल सेवा सञ्चालन गरिने भएको छ । ...
2 years agoब्याजदर वृद्धिविरुद्ध उद्योगी व्यवसायीको साङ्केतिक प्रदर्शन
काठमाडौँ, १८ कात्तिक । बैंकहरुले ब्याजदर वृद्धि गरेको विरोधमा उद्योग व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् । ब्याजदरमा स्थायित्व हुनुपर्ने, सहजरुपमा ऋण नवीकरण गर्न पाउनुपर्ने, आधारदर...
2 years agoवैदेशिक रोजगारीमा रहेकालाई आइपिओमा आरक्षण
काठमाडौँ, १८ कात्तिक । के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ ? आफूले कमाएको पैसा भविष्यका लागि पनि बचत होस् र त्यसबाट प्रतिफल पनि प्राप्त होस् भन्ने चाहनुहुन्छ रु यदि त्यसो हो भने तपाईंका लागि सहज ह...
2 years agoकर्णाली करिडोर सडकको पहिरो पन्छाउन सुरु
काठमाडौँ, १६ कात्तिक । कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो पन्छाउने काम सुरु भएको छ । गत असोज १९ गते आएको वर्षाका कारणले करिब २५ दिनदेखि अवरुद्ध क...
2 years agoअर्थमन्त्री शर्मासँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौँ, १५ कात्तिक । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्...
2 years ago