भर्खरै

विविध

संचारमन्त्री बास्कोटाको कार्यक्रम पत्रकारद्धारा बहिष्कार

नुवाकोट । नेपाल प्रेस युनियन नुवाकोटले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ ।    आईतबार बिहान सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को कार्...

2 years ago

राजधानीमा ५ दिने फर्निचर तथा फर्निसिङ एक्स्पो हुँदै

बैशाख,काठमाण्डौं । राजधनीको भृकुटीमण्डपमा आगामी भदौ अन्तिम सातामा फर्निचर तथा फर्निसिङ एक्स्पो हुने भएको छ ।    आज आइतबार नेपाल फर्निचर तथा फर्निसिङ संघले राजधानीमा पत्रकार सम्मेल...

2 years ago

महानगरले गर्यो सडक सुरक्षा सम्बन्धि फोटो प्रदर्शनी शुरु

  काठमाडौँ, २७ वैशाख । काठमाडौँ महानगरपालिकाले सडकमा हुने सवारी  दुर्घटना कम गर्नका लागि सडक सुरक्षासँग सम्बन्धित फोटो प्रदर्शनी शुरु गरेको छ ।  महानगरले रत्नपार्कस्थित शान्तिबाट...

2 years ago

हेटौडा ढल्केबर दुहवी प्रशारणलाइन आयोजनाको राइट अफ वे का रुखविरुवा हटाउन स्वीकृत

काठमाण्डौ, बैशाख । हेटौडा ढल्केबर दुहवी ४०० के.भी प्रशारणलाइन आयोजनाको  दोस्रो खण्डको  राइट अफ वे का रुखविरुवा हटाउन स्वीकृत दिइएको छ ।  राइट अफ वे भित्र विभिन्न सामुदायिक बनसहितको र...

2 years ago

यी ८ स्थानमा अब ट्राफिकले होइन लाइटले सवारीसाधन मिलाउने

काठमाडौं । जेठबाट ८ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आउने भएको छ । संचालनमा आएसँगै अहिले ट्राफिकले धुलो खाँदै गर्नुपरेको काम लाइटले गर्नेछ । प्रजिल कन्स्ट्रकले ठेक्का लिएको उक्त ट्राफिक लाइट जडान...

2 years ago

तोरण अटोमोवाइल्समा आगलागी, ३७ लाख भन्दा बढी क्षति

प्युठान, बैशाख । प्युठान नगरपालिका ७ टिकुरी बसपार्क नजिक रहेको तोरण अटोमोवाइल्स प्रालीमा आगलागी भएको छ । बुधबाार राति करिब साढे ८ बजे प्युठान ३ का चन्द्रमान श्रेष्ठले सञ्चालन गरेको प्रालीमा आगलागी...

2 years ago

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

काठमाडौँ, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको...

2 years ago

विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्छ– पूर्वमन्त्री अधिकारी

पोखरा, वैशाख । पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समयको मागसँगै विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्नेमा जोड दिनुभएको छ ।   पोखरा महानगरपालिका–१३...

2 years ago

स्वास्थ्य परीक्षण कार्यक्रम हुँदै

काठमाण्डौ, बैशाख । काडमाण्डौ विद्युतीय व्यवसायी संघले स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघले आफ्ना सदस्यहरुलाई लक्ष्ति गर्दै आगामी शनिबार स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने...

2 years ago

आधिकारिक ट्रेड युनियनमा राष्ट्रिय कर्मचारी युनियन विजयी

काठमाण्डौ, बैशाख । नेपाल विद्युत प्राधिकरणमा आधिकारिक ट्रेड युनियनमा ‘राष्ट्रिय कर्मचारी युनियन’विजयी भई आधिकारिकताको मान्यता पाएको छ । ट्रेड युनियनको बिहीबार भएको चुनावमा कर्मचारी संघल...

2 years ago

पैसामा होइन गुणस्तरमा ध्यान दिऊ ः अध्यक्ष पटेल

वीरगञ्ज,बैशाख । पर्सा विद्युतीय व्यवसायी संघ,वीरगञ्जका अध्यक्ष कृष्ण पटेलले पैसालाई नहेरी सामानको गुणस्तरलाई हेरेर सामान प्रयोग गर्नुपर्ने बताएका छन् । भारतमा लोकप्रियता कमाउन सफल सीके विरल्ला ग्रु...

2 years ago

नीति तथा कार्यक्रम : मेरो सरकारुबारे देउवालाई ओलीको जवाफ

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रयोग गरेको ुमेरो सरकारु शब्द सोचेर विचार गरेर प्रयोग गरिएको भन्दै प्रधानमन्त्री केपी ओलीले बचाउ गरेका छन्। &nb...

2 years ago

दार्चुलामा सिसा खानी उत्खनन् शुरु

सुदूरपश्चिम प्रदेशकोे  दार्चुलामा पहिलो पटक सिसा खानी उत्खनन् शुरु गरिएको छ । टोरेक्स माइन्स नेपाल प्रालिले महाकाली नगरपालिका–६ बरमुडे र शैल्यशिखर नगरपालिका–४ रानीशिखरमा सिसा खानी...

2 years ago

गण्डकी गाउँपालिकाका अध्यक्षको एकल निर्णयले चल्यो डोजर ,गाउँ कार्यपालिकाको बहुमत सदस्यको असन्तुष्ट

काठमाडौं। गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानामगरले एकलौटी निर्णय गर्दै गाउँपालिकाको केन्द्र तोकेका छन् । अध्यक्ष रानामगरले आफ्नो घर नजिकै केन्द्र राख्ने एकलौटी निर्णय लिएका हुन् । ...

2 years ago

इलेक्ट्रिसियन संघद्धारा जेष्ठ नागरीकलाई फलफुल वितरण

बैशाख , हेटौडा । १३०औ अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा हेटौडा इलेक्ट्रिसियन संघ मकवानपुरले जेष्ठ नागरीकहरुलाई फलफूल तथा खाद्यान्न बितरन कार्यक्रम गरेको छ । संघले हेटौडा १५ रातोमाटेमा अवस्थित दिब्य...

2 years ago